चिकित्सा शिक्षा विधयेक छिटो पारित गर्न माग


३ असोज, काठमाडौं । ‘प्रस्तावित चिकित्सा शिक्षा विधयेक’ यथावस्थामै व्यवस्थापिका संसदबाट पारित गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
शिक्षा पत्रकार समूहले मंगलबार राजधानीमा आयोजना गरेको ‘प्रस्तावित चिकित्सा शिक्षा विधयेक’ सम्बन्धि छलफल