६ माघ २०८१, आईतवार
रोटरी कल्व अफ रेसुंगालाइ उत्कृष्ठ अवार्ड
गुल्मी, १६ मंसिर । रोटरी कल्व अफ रेसुंगालाई विभिन्न अवार्ड प्राप्त भएका छन् । क्लवको ३६ औ नियमित बैठकमा रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३३९२ का निवर्तमान गवर्नर राजेन्द्र प्रसाद ध्वजूले च्यतबचथ मष्कतचष्अत घद्दढद्द अन्तर्गत रहेका एक सय ६२ मध्य उत्कृष्ट १० क्लब भित्र पर्न सफल बनेको छ । क्लबले गत वर्ष सदस्यता विस्तारमा गरेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप ःझदभचकजष्उ न्चयधतज ब्धबचम रोटरी साइटेशन (च्यतबचथ ऋष्तबतष्यल) ब्धबचम प्राप्त गरेको छ । विश्वबाट पोलियो उन्मुलनको च्यतबचथ क्ष्लतभचलबतष्यलब िको अभियानमा रोटरी कल्व अफ रेसुंगाले गरेको सहयोगको लागि ऋयलतचष्दगतष्यल, एयष्यि एगिक ब्धबचम तथा ज्ञण् % ऋयलतचष्दगतष्यल, तजभ च्यतबचथ ँयगलमबतष्यल ब्धबचम, च्क्ष् मष्कतचष्अत घद्दढद्द का निवर्तमान गवर्नर राजेन्द्र प्रसाद ध्वजूले रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, क्लबका मेम्बरसीप चेयर नवराज श्रेष्ठ, क्लबका सचिव भागिरथ भण्डारी र उपाध्यक्ष गुणानिधि शर्मालाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्षहरु रामप्रसाद पन्थी, तारा भुसाल एवं वेलायतमा रही पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व फणिन्द्र भट्टराईलाई निवर्तमान राजेन्द्र ध्वजुले क्लबको सदस्यता र क्लबको पिन प्रदान गर्नुभएको थियो । क्लवले जिल्लाको बिपदमा ठूलो सामाजिक काम गर्दै आएको छ ।
रोटरीले गत बर्ष आगलागीले ध्वस्त इस्मा, गुल्मी दरवार लगायत जिल्लाका विभिन्न ठाउँमा क्लवले खाद्यान्य तथा जिन्सी सामग्री सहयोग गरेको थियो । रोटरीले जिल्लामा छोटो समयमा उत्कृष्ट सामाजिक कार्य गर्दै आईरहेको छ ।