२१ असार २०८३, आईतवार
कृषि
-
गुल्मीमा सर्वोत्कृष्ट उद्यमी कुँवरलार्ई एक लाख पुरस्कार सहित सम्मान
६ दिन अगाडिगुल्मी, १५ असार । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार सहित...
-
परागसेचनमार्फत दिगो कृषि प्रवद्र्धन गर्न गुल्मीमा कृषक पाठशाला तालिम
३ हप्ता अगाडिगुल्मी, २ असार । गुल्मीमा कृषि उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण तथा परागसेचन गर्ने जीवहरूको संवद्र्धन गर्ने उद्देश्यले अगुवा कृषकहरूका लागि ‘परागसेचन–मैत्री कृषिमा आधारित...
-
मालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया
२ महिना अगाडिमालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया जनार्दन घिमिरे गुल्मी, २४ वैशाख । कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम...
-
गुल्मीमा कफीको उत्पादन र व्यवसायिकीकरणमा जोड
२ महिना अगाडिगुल्मी, २० वैशाख । पछिल्लो समयमा गुल्मीमा कफीको उत्पादन घट्दै गएको भन्दै जिल्लामा कफीको उत्पादन र यसको व्यवसायिकीकरणमा जोड दिनुपर्ने बताइएको छ । रूरुक्षेत्र गाउँपालिका...
-
गुल्मीमा पहिलो पटक मनाइयो विश्व मत्स्य दिवस
८ महिना अगाडिगुल्मी, ५ मंसिर । विश्व मत्स्य दिवसको अवसरमा गुल्मी जिल्लामा पहिलोपटक औपचारिक रूपमा माछा दिवस मनाइएको छ। रूरूक्षेत्र गाउँपालिका–५, पॅागामा रहेको श्रीकृष्ण एकीकृत कृषि पशुपन्छी...
-
कफीको उद्गम स्थल आँपचौरमा कृषकहरूसँग अन्तरक्रिया गरेर कफी दिवस मनाईयो
८ महिना अगाडिगुल्मी, १ मंसिर । गुल्मीमा सरोकारवाला संस्थाहरुले कफी दिवशको अवशरमा नेपालमै कफीको उद्गम स्थल आँपचौरमा पुगेर कफी कृषकहरुसँग अन्तरक्रिया गरी २१ औँ राष्ट्रिय कफी...
-
मुसिकोटमा बाजागाजा सहित धान रोपाइँ
११ महिना अगाडिगुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा बाजागाजा सहित धान रोपाइँ गरिएको छ । मुसिकोट नगरपालिका -२ स्थित बगुवामा स्वर्गीय कर्ण बहादुर खत्री (केरसिङ) को...
-
गुल्मीमा गाईपालक किसानलाई दश हजार प्रोत्साहन अनुदान
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा गाईपालक कृषकलाई प्रोत्साहन गर्न शुरु गरेको छ । पालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने...
-
छुपुमा छुपु : सय रोपनीमा एकैदिन रोपाइ
१२ महिना अगाडिगुल्मी, ३ साउन अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइँले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरु पनि कम...
-
कृषि ज्ञान केन्द्रद्वारा गुल्मीमा उत्कृष्ट कृषकहरु सम्मानित
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, २१ असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रुपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरु सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र...


