५ भाद्र २०८३, शुक्रबार
गीत/संगीत
-
जय जय कोटेश्वर समूहको ‘भाग–५ : मर्ने चोला’ भजन सार्वजनिक
१ हप्ता अगाडिगुल्मी, २८ साउन । धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय जय जय कोटेश्वर समूहले आफ्नो बहुप्रतीक्षित भजन ‘जय जय कोटेश्वर–भाग ५ :...
-
बैकुण्ठ रायमाझीको नयाँ भजन सार्वजनिक
२ महिना अगाडिगुल्मी, ६ असार । मानव जीवनको यथार्थ, आध्यात्मिक चेतना र ईश्वरप्रतिको समर्पणलाई समेटिएको नयाँ भक्ति सङ्गीत ‘कोही छैन संसारमा’ सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा...
-
गुल्मीको मुसिकोटमा गुरु सम्मान कार्यक्रम
४ महिना अगाडिजनार्दन घिमिरे गुल्मी १३ वैशाख । “गुरु बिना ज्ञान सम्भव छैन, ज्ञान बिना उज्यालो सम्भव छैन” भन्ने सन्देशका साथ गुल्मीको मुसिकोट नगरपालिकामा गुरु सम्मान कार्यक्रम...
-
बरालको नयाँ पञ्चेबाजा गीत ‘जोडी मिलाको’ बजारमा
७ महिना अगाडिगुल्मी, ११ माघ । गुल्मीको मुसिकोट नगरपालिका–८ स्थीत वामी मैदान निवासी चर्चित लोक गायक कमल बरालको नयाँ पञ्चेबाजा गीत ‘जोडी मिलाको’ यतिबेला सामाजिक सञ्जालमा व्यापक...
-
नयाँ नेपाली गीत ‘कुर्छु बाटैमा’ सार्वजनिक
८ महिना अगाडिगुल्मी पौष ९, नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत 'कुर्छु बाटैमा’ सार्वजनिक भएको छ। गीतमा गायक गणेश अधिकारी र देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ।...
-
बुटवल हस्पिटलले गुल्मेली कलाकारलाइ २५ प्रतिशत छुटमा उपचार गर्ने
८ महिना अगाडिगुल्मी, २७ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले बुटवल हस्पिटल प्रालीसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...
-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सॅास्कृतिक कार्यक्रमसहित अधिबेशन गर्ने
१० महिना अगाडिगुल्मी : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मी आठौं जिल्ला अधिवेशन सनिबार सदरमुकाम तम्घासमा हुनेभएको छ । प्रतिष्ठानको आगामी कार्यकालको...
-
गुल्मीकी ईभा घिमिरे Acting Star Nepal को Top 10 मा पर्न सफल बनिन्
१ वर्ष अगाडिगुल्मी २५ साउन । गुल्मी मुसिकोट नगरपालिका–२ निवासी ईभा घिमिरे राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी शो Acting Star Nepal को Top 10 मा पर्न सफल भएकी...
-
“धर्म गरे तरिन्छ” भजन सार्वजनिक
१ वर्ष अगाडिगुल्मी, १९ साउन । परामानन्द गुरू महाराजको महिमा र भक्तिभावनामा समर्पित नयाँ भजन “धर्म गरे तरिन्छ” हालै सार्वजनिक गरिएको छ। धार्मिक चेतना र भक्तिभावलाई संगीतमार्फत...
-
गुल्मी महोत्सवमा सान्तारानीको बेजोड प्रस्तुतीले दर्शक ततायो
१ वर्ष अगाडिगुल्मी, १३ वैशाख । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा गुल्मीको सदरमुका तम्घासमा सञ्चालन भएको दोश्रो गुल्मी महोत्सवको नबौं दिनमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।...


