७ जेष्ठ २०८३, बिहीबार
गीत/संगीत
-
गायक रामचन्द्र चन्द विशेष सांगीतिक सांझ
२ वर्ष अगाडिरोग बाड्न सकिन्न, दुःख बाड्न सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक कार्यक्रम आज हुन लागेको छ । सांस्कृतिक संस्थान, जमलमा दिउसो...
-
रुरुक्षेत्र गाउपालिकाद्वारा तिज गीत प्रतियोगिता
२ वर्ष अगाडिगुल्मी, १८ भदौ । नेपाली नारीहरुको महाव पर्व हरितालिका तिज पर्वको अवशरमा रुरुक्षेत्र गाउँपालिकाद्वारा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरिएको छ । परम्परागत संस्कृतिको जर्गेना...
-
गुल्मी प्रतिष्ठानको १९ औं साधारणसभा सम्पन्न
२ वर्ष अगाडिगुल्मी ८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश सचिव लोकराज पोख्रेलले पछिल्लो समय लोक संस्कृति क्षेत्रमा विकृति भित्रिएको बताएका छन...
-
गुल्मेली कलाकारहरुको सामुहिक प्रस्तुति ‘जाऊ हिँड रेसुङ्गा’ तीजिगीत बजारमा
२ वर्ष अगाडिगुल्मी, ७ साउन । जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रुरु र रेसुङ्गाको प्रचार प्रशार गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा शुरु गरिएको ‘जाऊ हिँड रेसुङ्गा’...
-
गीतकार डा.शिव सुवेदीको ‘मत तिम्रो हैन’ भिडियोमा
२ वर्ष अगाडिअनिल खत्री ३ साउन, गुल्मी । लोकप्रिय गीतकार डा.शिव सुवेदीको ‘मत तिम्रो हैन’ गीत सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा सुवेदीले सृजना गरेका सयौं...
-
मञ्जुको ‘बिचार गर छुनालाई’ सार्वजनिक
२ वर्ष अगाडिअनिल खत्री २६ जेठ, गुल्मी । लोक तथा दोहोरी गायिका मञ्जु पौडेलको नयाँ गीत सार्वजनिक भएको । माया प्रेमको कथा वस्तुमा तयार भएको ‘बिचार गर...
-
बैकुण्ठ महतको ‘पुरानो घर’ भिडियोमा हेर्नुहोस्
२ वर्ष अगाडिअनिल खत्री २१ चैत, गुल्मी । गीतकार एवं गायक बैकुण्ठ महतको ‘पुरानो घर’ सार्वजनिक भएको छ । विभिन्न कारणले जन्म थलो छोडेकाहरु आफनो पुरानो घर...
-
बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक
२ वर्ष अगाडिअनिल खत्री १९ चैत, गुल्मी । लोक दोहोरी गायक बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक भएको छ । कुनै बेला लोक दोहोरी क्षेत्रमा...
-
गायक चन्द वर्ष लोक गायक सम्मान २०८० बाट सम्मानित
२ वर्ष अगाडिगुल्मी । लोक प्रिय गायक एबं गुल्मेली कलाकार रामचन्द्र चन्द रास्ट्रीय बिशाल लोक दोहोरी अवार्ड २०८० को एक बिशेस कार्यक्रम मा बर्ष लोक गायक सम्मान...
-
स्वास्थ्य सेवासंगै गिति संगितमा नाम कमाउदै डाक्टर पन्त
२ वर्ष अगाडिमंसिर २२ गुल्मी स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखामा कार्यरत डाक्टर निरन्जन पन्तले मायाको गाठो नामक गिति एल्बम बजारमा ल्याउनुभएको छ। आफ्नै नामको युट्युब...

