३ आश्विन २०८३, शनिबार
Uncategorized
-
रसुवा बाढीमा गुल्मीका सात जना अझै सम्पर्क विहीन
३ हप्ता अगाडिगुल्मी, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण गुल्मीका सात जना व्यक्ति अझै सम्पर्क विहीन हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सार्वजनिक...
-
जय जय कोटेश्वर समूहको ‘भाग–५ : मर्ने चोला’ भजन सार्वजनिक
१ महिना अगाडिगुल्मी, २८ साउन । धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय जय जय कोटेश्वर समूहले आफ्नो बहुप्रतीक्षित भजन ‘जय जय कोटेश्वर–भाग ५ :...
-
बाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग
३ महिना अगाडिबाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग जनार्दन घिमिरे गुल्मी, ३० जेठ । सरकारी अनुदानमा सञ्चालित बाख्रा प्रवद्र्धन कार्यक्रमले गुल्मीका कृषकलाई व्यावसायिक पशुपालनतर्फ...
-
छत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु
४ महिना अगाडिछत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु गुल्मी, जेठ १८ – छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम आजबाट सुरु गरिएको छ। नेपाल...
-
गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न
४ महिना अगाडिगुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न जनार्दन घिमिरे गुल्मी, १७ जेठ । गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजना तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा गुल्मीदरबार...
-
मालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया
४ महिना अगाडिमालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया जनार्दन घिमिरे गुल्मी, २४ वैशाख । कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम...
-
मालिका गाउँपालिकाबाट कर सेवा शुभारम्भ, स्थानीय स्तरमै सेवा उपलब्ध
५ महिना अगाडिगुल्मी — आन्तरिक राजस्व कार्यालय बुटवलको आयोजनामा गुल्मी जिल्लाको मालिका गाउँपालिकाबाट कर सम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। यससँगै कर सेवा सुचारु गर्ने पहिलो...
-
इनिशाको हत्या घटनाप्रति गुल्मीका अधिकारकर्मीको ध्यानाकर्षण
६ महिना अगाडिगुल्मी, २८ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा ट्युसन पढ्न गएकी बालीका इनिशा वि.क.माथि भएको सामूहिक जबरजस्ती करणीपछि गरिएको पाशविक हत्या घटनाप्रति गुल्मीमा...
-
बौद्धिक अपांगता भएकाहरू विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा सहयोग
८ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी - गुल्मीमा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । राधामाधव समिति अन्तर्गत रेसुंगा सत्संग केन्द्रले बौद्धिक अपांगता...
-
महायज्ञबाट गुल्मीमा तिन करोड भन्दा बढी रकम सङ्कलन
९ महिना अगाडिगुल्मी, २६ मंसिर । क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तिन करोड नगद रुपैयाँ सङ्कलन भएको छ । सत्यवती गाउँपालिका –५...

