२ चैत्र २०८१, आईतवार
सहकारीको अध्यक्षमा थापा चयन

अनिल खत्री
१३ पुस, गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । शुक्रबार सम्पन्न ३० अौं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले बताए ।
जसको उपाध्यक्षमा सोमनाथ सापकोटा रहेका छन् । थापा यश अघि कार्यवाहक अध्यक्ष थिए ।
लेखा सुपरिवेक्षण समिति संयाेजक गाेपालप्रसाद पाण्डे काे नेतृत्वमा समिति चयन गरेको छ ।
जिल्ला सहकारी संघ गुल्मीले जिल्ला भर रहेका कृषकहरू कफी खरिद बिक्री गर्दै आएको छ ।