१० असार २०८३, बुधबार
-
गुल्मीदरबार गाउँपालिकाद्वारा ५५ करोड ५६ लाखको बजेट सार्वजनिक
८ घण्टा अगाडिकृषि–शिक्षा–स्वास्थ्य‐पर्यटन र पुर्वाधारमा जोड जनार्दन घिमिरे गुल्मी, १० असार । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु ५५ करोड ५६ लाख...
-
रेसुङ्गाको नयाँ नीति तथा कार्यक्रममा एआईदेखि स्मार्ट सिटीसम्मको अवधारणा
२ दिन अगाडिगुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४को नीति तथा कार्यक्रममा एआईदेखि स्मार्ट सिटीसम्मको अवधारणा समावेश गरिएको छ । १९ औँ नगरसभामा नीति तथा...
-
वन्यजन्तु पीडित कृषकलाई राहत दिने गुल्मीदरबारको नीति
३ दिन अगाडिगुल्मी, ७ असार । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको संख्या वृद्धि र बालीनालीमा हुने क्षतिबाट पिरोलिएका कृषकहरूलाई राहत दिने विशेष नीति अघि सारेको छ । गाउँपालिकाको...
-
बैकुण्ठ रायमाझीको नयाँ भजन सार्वजनिक
४ दिन अगाडिगुल्मी, ६ असार । मानव जीवनको यथार्थ, आध्यात्मिक चेतना र ईश्वरप्रतिको समर्पणलाई समेटिएको नयाँ भक्ति सङ्गीत ‘कोही छैन संसारमा’ सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा...
-
लागुऔषध दुरुपयोग विरुद्ध गुल्मीमा साताव्यापी सचेतना अभियान
१ हप्ता अगाडिगुल्मी, २ असार । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा गुल्मीमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय...
-
परागसेचनमार्फत दिगो कृषि प्रवद्र्धन गर्न गुल्मीमा कृषक पाठशाला तालिम
१ हप्ता अगाडिगुल्मी, २ असार । गुल्मीमा कृषि उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण तथा परागसेचन गर्ने जीवहरूको संवद्र्धन गर्ने उद्देश्यले अगुवा कृषकहरूका लागि ‘परागसेचन–मैत्री कृषिमा आधारित...
-
बाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग
२ हप्ता अगाडिबाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग जनार्दन घिमिरे गुल्मी, ३० जेठ । सरकारी अनुदानमा सञ्चालित बाख्रा प्रवद्र्धन कार्यक्रमले गुल्मीका कृषकलाई व्यावसायिक पशुपालनतर्फ...
-
लागूऔषध दुव्र्यसनविरुद्ध जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता
२ हप्ता अगाडिगुल्मी, २७ जेठ । लागूऔषध दुव्र्यसनले युवा पुस्तालाई गम्भीर संकटतर्फ धकेलिरहेको भन्दै गुल्मीका विद्यार्थीहरूले त्यस विरुद्ध सशक्त आवाज उठाएका छन् । “लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका...
-
गुल्मीमा ९८ पसलको अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
२ हप्ता अगाडिगुल्मी, २६ जेठ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दुई दिनमा जिल्लाका ९८ वटा पसलमा बजार अनुगमन गरेको छ । मुसिकोट नगरपालिका र...
-
गुल्मीदरबारमा सकारात्मक सोचसम्बन्धी अभिमुखिकरण
२ हप्ता अगाडिगुल्मी, २४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले एक दिने सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। पालिकाद्वारा...


