१० असार २०८३, बुधबार

  • होमपेज
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • कृषि
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • भिडियाे
  • मनोरञ्जन
  • सूचना-प्रविधि

  • होमपेज
    • भर्खर
    • समाचार
  • गुल्मीदरबारमा सकारात्मक सोचसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

    २ हप्ता अगाडि

    गुल्मी, २४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले एक दिने सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। पालिकाद्वारा आयोजित...

  • गुल्मी घटनामा प्रशासनको भूमिकाप्रति चार दलको आपत्ति

    ३ हप्ता अगाडि

    गुल्मी, २४ जेठ । गुल्मीमा इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर सहित महिला कर्मचारी र शिक्षकमाथि भएको दुव्र्यवहार प्रकरणमा प्रशासन र प्रहरीको भूमिका निन्दनीय रहेको भन्दै...

  • जेनजीको योगदानलाई बिर्सन हुँदैन ः सांसद ढकाल

    ३ हप्ता अगाडि

    गुल्मी, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सागर ढकालले जेनजीको योगदानका कारण देशमा ठूलो परिवर्तत...

  • नतिजा सुधार गर्न गणित शिक्षणलाई प्रशिक्षण 

    ३ हप्ता अगाडि

    गुल्मी,२३ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल गुल्मीको आयोजना एवं वेदान्त पब्लिकेशनको सहयोगमा गणित शिक्षकको क्षमता विकास तालीम सनिबारदेखि सदरमुकाम तम्घासमा सुरु भएको...

  • महिला जनप्रतिनिधिमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई पक्राउ गर्न महिला संगठनहरुको माग

    ३ हप्ता अगाडि

    गुल्मी, २१ जेठ । गुल्मीमा महिला जनप्रतिनिधिमाथि भएको दुव्र्यवहार तथा आगजनी प्रयासको घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न विभिन्न महिला संगठनहरूले माग...

  • छत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु

    ३ हप्ता अगाडि

    छत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु गुल्मी, जेठ १८ – छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम आजबाट सुरु गरिएको छ। नेपाल...

  • गुल्मीमा कबड्डी संघको तदर्थ समिति गठन

    ३ हप्ता अगाडि

    गुल्मी, १८ जेठ । जिल्लामा कबड्डी खेलको विकास गर्ने उद्देश्य सहित पहिलो पटक गुल्मी कबड्डी संघको तदर्थ समिति गठन गरिएको छ । प्रदेश कबड्डी संघ...

  • गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

    ३ हप्ता अगाडि

    गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न   जनार्दन घिमिरे गुल्मी, १७ जेठ । गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजना तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा गुल्मीदरबार...

  • प्रथम लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    ३ हप्ता अगाडि

    गुल्मी, १७ जेठ । जिल्ला ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सञ्चालित प्रथम लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवशको...

  • चन्द्रकोटको रेमीमा होमस्टे सञ्चालन एवं व्यवस्थापन तालिम सम्पन्न

    ४ हप्ता अगाडि

    गुल्मी, १३ जेठ । चन्द्रकोट गाउँपालिका ा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत होमस्टे सञ्चालन तथा व्यवस्थापन स्तरोन्नति तालिम सम्पन्न भएको...

« Previous 1 2 3 4 … 74 Next »

भर्खर

रेसुङ्गाको नयाँ नीति तथा कार्यक्रममा एआईदेखि स्मार्ट सिटीसम्मको अवधारणा  

वन्यजन्तु पीडित कृषकलाई राहत दिने गुल्मीदरबारको नीति

बैकुण्ठ रायमाझीको नयाँ भजन सार्वजनिक

लागुऔषध दुरुपयोग विरुद्ध गुल्मीमा साताव्यापी सचेतना अभियान

परागसेचनमार्फत दिगो कृषि प्रवद्र्धन गर्न गुल्मीमा कृषक पाठशाला तालिम

Contact : +977-9857028495/9857022672

सफल मल्टिनेसनल प्रा लि द्वारा संचालित रेसुङ्गा न्यूज

प्रधान सम्पादक ः जनार्दन घिमिरे

प्रवन्ध निर्देशक ः तारा प्रसाद भुसाल

 

सुचना तथा प्रसारण विभाग

दर्ता नं. ४२००- २०८०/२०८१

Email : info@resunganews.com

Address : रेसुङ्गा नपा, गुल्मी

 

समाचार

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • कृषि
  • खेलकुद
  • ट्रेन्डिङ
  • प्रदेश

देश

  • कोशी प्रदेश
  • मधेश प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुर्पश्चिम प्रदेश

मनोरञ्जन

  • गशिप
  • गीत/संगीत
  • फिल्मी खबर
  • बलिउड / हलिउड

© 2023 Resunga News.All rights reserved.

  • सम्पर्क
  • विज्ञापनको लागि
  • हाम्रो बारेमा
  • हाम्रो टिम

Powered By : SMART Pvt. Ltd.