२५ आश्विन २०८३, आईतवार
समाचार
-
सूक्ष्म स्वास्थ्य शिविरबाट पाँच सय ४४ जना लाभान्वित
१३ घण्टा अगाडिगुल्मी, २५ असोज । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सञ्चालन गरेको सूक्ष्म स्वास्थ्य शिविरबाट पाँच सय ४४ जना नागरिक लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक...
-
गुल्मेली पत्रकार थापा टेक्सासको आर्लिगंटन सिटि मेयरको सल्लाहकारमा
६ दिन अगाडिटेक्सास– अमेरिकाको टेक्सास राज्यको आर्लिंगटन सिटीको मेयरको सल्लाहाकारमा गुल्मेली पत्रकार सूर्य थापा सहित ३ नेपाली चयन भएका छन् । टेक्सासको आर्लिगंटन सिटि मेयर जिम रोसले...
-
लन्डन स्थित पशुपतिनाथ मन्दिर समितिबाट बाढीपीडितलाई ५० लाख सहयोग
१ हप्ता अगाडिगुल्मी, १७ असोज । वेलायतको लन्डन स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । समितिका उपाध्यक्ष तारा...
-
गुल्मीदरबारमा स्वास्थ्य समस्या समाधान गर्न साथी शिक्षा
१ हप्ता अगाडिगुल्मी, १७ असोज । किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे सही जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘साथी शिक्षा’ कार्यक्रमलाई विद्यालय...
-
गुल्मी समाज हङकङद्वारा बाढी प्रभावितका लागि ६ लाख भन्दा बढी सहयोग
२ हप्ता अगाडिहङकङ संमाचारदाता गुल्मी समाज हङकङले भोटेकोशी बाढी प्रभावितको राहतका लागि ६ लाख ४९ हजार २९२ रुपैयाँ सहयोग गरेको छ । हङकङ्का रहेका गुल्मेलीहरुद्वारा सङ्कलित उक्त...
-
अविरल वर्षासँगै गुल्मीमा जनजीवन प्रभावित बाढी र पहिरोले २४१ घर उच्च जोखिममा, करोडौंको क्षती
२ हप्ता अगाडिगुल्मी, ११ असोज । पाँच दिनदेखिको अविरल वर्षासँगै गुल्मीका कालीगण्डकी र बडीगाड नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण जिल्लाको जनजीवन प्रभावित...
-
गुल्मीका तीन स्थानीय तहमा दुई दिन विद्यालय बन्द
२ हप्ता अगाडिगुल्मीका तीन स्थानीय तहमा दुई दिन विद्यालय बन्द गुल्मी, ८ असोज । लगातारको भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै गुल्मी...
-
रसुवाका बाढी पीडितलाई गुल्मेली समाज जापानद्वारा छ लाख सहयोग
३ हप्ता अगाडिजापान, १ असोज । जापानमा रहेका नेपालीहरूको साझा संस्था गुल्मेली समाज जापानले रसुवाका बाढीपहिरो पीडित परिवारका लागि छ लाख राहत रकम सहयोग गरेको छ ।...
-
रुरू रेसुङ्गा दरबार जागरुक ग्रुप जापानद्वारा बाढी पीडितका लागि सहयोग
३ हप्ता अगाडिजापान, १ असोज । जापानमा सक्रिय सामाजिक संस्था रुरू रेसुङ्गा दरबार जागरुक ग्रुप जापानले नेपालका बाढी–पहिरो प्रभावित परिवारहरूको सहयोगार्थ सङ्कलन गरेको राहत रकम नेपाल सरकारको...
-
सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्टी शिविर
४ हप्ता अगाडिजनार्दन घिमिरे गुल्मी, २८ भदौ । गुल्मीको मुसिकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्टी शिविर सञ्चालन गरेर आफ्ना नागरिकहरुलाई सहजरुपमा सेवा प्रदान गरेको छ...

