२१ कार्तिक २०८१, बुधबार
श्रद्धालुहरूको घॅुइचो
गुल्मी, २५ असोज (रासस) : नवमीको अवशरमा गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल मुसिकोट नगरपालिकामा रहेको बाइसे/चौबिसे राज्य अन्तरगत पर्ने मुसिकोट दरबार परिसरमा रहेको खड्कदेवीको मन्दिरमा शुक्रबार बिहान पुजाआजा र दर्शनका लागि उपस्थित बनेका श्रद्धालुहरू । यहॅा नवमीको दिन वर्षेनी हजारौ मानिसहरूको घॅुइचो लाग्ने गर्दछ