११ भाद्र २०८३, बिहीबार
समाचार
-
चन्द्रकोटमा मकै खेतीमा प्रविधिको प्रयोग
२ वर्ष अगाडिगुल्मी, ८ चैत । जिल्लाको चन्द्रकोट गाउँपालिकामा मकै खेतीको लागि उन्नत प्रबिधिको प्रयोग गरी कृषकहरूलाई मकै खेती गर्ने तरिका सिकाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...
-
गुल्मीमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री ८ चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा...
-
अपाङ्गताको साहारा बन्दै मुसिकोट,, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने
२ वर्ष अगाडिसूर्य सुनार चैत्र ७ गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ । मुसिकोट...
-
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
२ वर्ष अगाडिरेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ। यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि...
-
मदन भण्डारी राजमार्गमा समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट
२ वर्ष अगाडिअनिल खत्री ४ चैत, गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक...
-
गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान
२ वर्ष अगाडिगुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान अनिल खत्र २ चैत, गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम...
-
गुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
२ वर्ष अगाडिगुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो अनिल खत्री २ चैत, गुल्मी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष...
-
गुल्मीमा १ हजार ६ सय बढि भूमिहीनलाई निस्सा वितरण
२ वर्ष अगाडिगुल्मीमा १ हजार ६ सय बढि भूमिहीनलाई निस्सा वितर अनिल खत्री ३० फागुन, गुल्मी । गुल्मी जिल्लामा १ हजार ६ सय बढिलाई निस्सा वितरण गरिएको...
-
जापानको चर्चित अटो कम्पनी निसानमा सफ्टवयेर इन्जिनियर गुल्मेली युवा
२ वर्ष अगाडिगुल्मीका एक युवालाई जापानमा अध्ययन गर्दै गर्दा रोजगारको अवशर गुल्मी । गुल्मीको मुसिकोटका एक व्यक्ति विश्वकै उत्कृष्ट जापानको चर्अचित टो कम्पनी निसानमा सफ्टवयेर इन्जिनियर बनेका...
-
जापानको चर्चित अटो कम्पनी निसानमा सफ्टवयेर इन्जिनियर गुल्मेली युवा
२ वर्ष अगाडिगुल्मीका एक युवालाई जापानमा अध्ययन गर्दै गर्दा रोजगारको अवशर गुल्मी । गुल्मीको मुसिकोटका एक व्यक्ति विश्वकै उत्कृष्ट जापानको चर्अचित टो कम्पनी निसानमा सफ्टवयेर इन्जिनियर...


