१९ बैशाख २०८३, शनिबार
-
गुल्मीबाट ४० करोड बढीको कृषि उपज निर्यात
३ वर्ष अगाडिगुल्मीबाट आर्थिक वर्ष २०७९/०८० मा ४० कराेड ३१ लाख ४१ हजार रुपैयाँकाे कृषि उपज अन्य जिल्लामा निर्यात भएको छ । गुल्मीबाट निर्यात हुनेमा सबैभन्दा बढी...
-
एनआरएनए सचिव पदका अब्बल उम्मेदवार सापकोटा, उनका ५ प्रतिबद्धता
३ वर्ष अगाडिजनार्दन घिमिरे काठमाण्डौ २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं माहाधिवेशन नजिकिदै जाँदा यतिबेला चुनावी सरगर्मी बढ्दै जान थालेको छ ।...
-
नवविवाहित जोडीले पुजा गर्नै पर्ने मन्दिर, तमासथान मन्दिर
३ वर्ष अगाडि२१ असोज, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक...
-
नेपाल प्रहरीको पर्व लक्षित नागरिक सचेतना डेस्क स्थापना
३ वर्ष अगाडि२२ असोज, गुल्मी ।गुल्मीमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको जोहाङ्ग, वामी, रिडी...
-
पर्यटन प्रवद्र्धनका लागी गुल्मी महोत्सव
३ वर्ष अगाडिअनिष पन्थी गुल्मी । गुल्मीमा संचालन हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारीलाई तीब्र गतिमा अगाडि बढाइएको छ। कार्तिक १५ गतेदेखि २५ गतेसम्म हुने गुल्मी उद्योग...
-
चाँडपर्व लक्षित पुष्पखेतीमा कृषक गोकर्ण
३ वर्ष अगाडिगुल्मी, २१ असोज । गुल्मीको इस्मा गाउँपालिकाका एक युवाले गाउँमा व्यवसायिक रूपमा पुष्प खेती गरेका छन । कृषि कर्मलाई आफ्नो मुख्य व्यवसाय बनाएका इस्मा गाउँपालिका ३...
-
तम्घासमा कार्तिक १५ देखि पालीकास्तरीय भलिवल प्रतियोगिता हुँदै
३ वर्ष अगाडि२० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक...
-
राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा २० कराेड रूपैयाँसम्म पुर्यायो
३ वर्ष अगाडिकाठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १५ देखि २० कराेड रूपैयाँसम्म पुर्याएकाे छ। बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दैं इजाजत पत्र प्राप्त...
-
वर्षाका कारण गुल्मीका प्रमुख सडकहरु अवरुद्ध
३ वर्ष अगाडिगुल्मी – निरन्तरकाे वर्षाका कारण पहिरो खसेपछि गुल्मीका चार वटा प्रमुख सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाको कालाखोलामा पहिरो गएपछि...
-
कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा गुल्मी प्रथम
३ वर्ष अगाडिगुल्मी अशाेज १७, जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रथम भएकाे छ । गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारी बीच आ.ब. २०७९/०८० मा...

