७ जेष्ठ २०८३, बिहीबार
भर्खर
-
उद्योग दिवसको अवशरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित
६ महिना अगाडिगुल्मी, ९ मंसिर । एघारौँ उद्योग दिवस–२०८२ को अवसरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित हुनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा मंगलबार सदरमुकाम तम्घासमा...
-
शान्तिपुरमा चक्रेश्वर मेला
६ महिना अगाडिगुल्मी, ३ मंसिर । पम्परागत रुपमा मनाइँदै आएको संस्कृति र खेलकुदको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले गुल्मीको शान्तिपुरमा चक्रेश्वर मेला आयोजना गरिएको छ । स्थानीय...
-
जिल्लामा शान्ति–सुरक्षा कायम गर्नु प्रमुख प्राथमिकता ः प्रजिअ गैह्रे
६ महिना अगाडिगुल्मी, २ मंसिर । गुल्मीमा भर्खर मात्र सरुवाभई आउनु भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेले जिल्लाको शान्ति–सुरक्षालाई थप मजवुत बनाउदै सुशासन र पारदर्शिता कायम...
-
कफीको उद्गम स्थल आँपचौरमा कृषकहरूसँग अन्तरक्रिया गरेर कफी दिवस मनाईयो
६ महिना अगाडिगुल्मी, १ मंसिर । गुल्मीमा सरोकारवाला संस्थाहरुले कफी दिवशको अवशरमा नेपालमै कफीको उद्गम स्थल आँपचौरमा पुगेर कफी कृषकहरुसँग अन्तरक्रिया गरी २१ औँ राष्ट्रिय कफी...
-
संबिधान घाईते र मुर्छित अबस्थामा छ ः उपमहासचिव ज्ञवाली
६ महिना अगाडिगुल्मी, २९ कात्तिक । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान अबस्थामा संबिधान घाईते र मुर्छित अबस्थामा रहेको कारण संबिधान संकटमा परेको बताउनुभएको छ...
-
गुल्मीको आँपचौर–शान्तिपुर सडक आजदेखि तिन साताका लागि बन्द हुने
६ महिना अगाडिगुल्मी, २७ कात्तिक । गुल्मीको आँपचौर–शान्तिपुर सडक तिन साताका लागि बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुर खण्डको १९ किलोमिटर सडक स्तरोन्नतीको...
-
धार्मिक एवं पर्यटकिय क्षेत्र रेसुङ्गामा नगर कार्यपालिका बैठक
६ महिना अगाडिगुल्मी, २६ कात्तिक । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा रेसुंगा नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण...
-
जापानमा गुल्मी सत्यवती समाज जापानको प्रथम केन्द्रिय अधिवेशन सम्पन्न
६ महिना अगाडिटोकियो, जापान (कात्तिक २५) “गुल्मी सत्यवती समाज जापान” को प्रथम केन्द्रिय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । गुल्मेली समाज जापानको प्रमुख संरक्षकत्वमा हालै टोकियोमा...
-
गुल्मीको सिद्धबाबामा विज्ञान सामग्री प्रदर्शनी
६ महिना अगाडिगुल्मी, २४ कात्तिक । विश्व विज्ञान दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घास स्थित सिद्वबाबा माध्यमिक विद्यालयको आयोजनामा विज्ञान विषय प्रवद्र्धन कार्यक्रम अन्तर्गत जिल्लास्तरीय विज्ञान सामग्री प्रदर्शनी...

