५ भाद्र २०८३, शुक्रबार
भर्खर
-
गुल्मीको धार्मिक क्षेत्र कालीगण्डकीमा मकर सङ्क्रान्तिको अवशरमा बिहानैदेखि श्रद्धालुको घुँईचो
७ महिना अगाडिगुल्मी, १ माघ । मकर सङ्क्रान्तिको अवशरमा आजदेखि गुल्मीको पबित्र धार्मिक स्थल कालीगण्डकीमा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्नका...
-
बौद्धिक अपांगता भएकाहरू विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा सहयोग
७ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी - गुल्मीमा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । राधामाधव समिति अन्तर्गत रेसुंगा सत्संग केन्द्रले बौद्धिक अपांगता...
-
चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँ सभा सुरू
७ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, २४ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँसभा सुरू भएको छ । अधिवेशनको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष युवराज केसी खत्रीले पहिलो...
-
रेसुङ्गा नगरपालिकाद्वारा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा जोड
८ महिना अगाडिगुल्मी, २४ पुस । रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।...
-
निर्माण व्यवसायी वलियो नहुँदासम्म विकासले गति लिँदैन : बरिष्ठ उपाध्यक्ष लामा
८ महिना अगाडिगुल्मी, २३ पुस । नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष एडी लामाले निर्माण व्यवसायीको संस्था मर्यादित,अनुशासित र बलियो नभएसम्म दिगो विकास सम्भव नहुने बताउनुभएको...
-
गुल्मी जिल्ला समाज युकेद्वारा आर्थिक सहयोग हस्तान्तरण
८ महिना अगाडिगुल्मी, २२ पुस । गुल्मी जिल्ला समाज युकेले जिल्लाका अशक्त, असहाय तथा सामाजिक संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अपाङ्गता दिवसको अवसरमा...
-
साधारण सभामा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित
८ महिना अगाडिगुल्मी, २१ पुस । गुल्मी जिल्लामा रहेका सहकारी संस्थाहरूको छाता संगठन जिल्ला सहकारी संघ गुल्मीको ३२ औँ वार्षिक साधारण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ...
-
निर्भय वातावरण बने चुनावको सामना गर्न एमाले तयार छ ःप्रदीप ज्ञवाली
८ महिना अगाडिगुल्मी, २० पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्भय र अनुकूल वातावरण बने निर्वाचन सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताउनु...
-
गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा चार जना घाइते
८ महिना अगाडिगुल्मी, १८ पुस । गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा चार जना घाइते हुनुभएको छ । दुर्घटनामा मोटरसाइकल चालक मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय बसन्त...
-
नपिएल ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई नगरपालिकाद्वारा सम्मान
८ महिना अगाडिगुल्मी, १३ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाइ आईतबार गुल्मीमा सम्मान गरिएको छ । रेसुङ्गा...


