२२ असार २०८३, सोमबार
प्रदेश
-
संवैधानिक पदबाटै थरको नामाकरण !
६ वर्ष अगाडिकाठमाडौं । धनकुटा घर भएका कुलबहादुर गुरुङले धादिङकी बिन्दा गुरुङसँग विवाह गरे । उनी सुविधा र अन्य कारणले धादिङमा नै घर बनाएर बस्न थाले ।...
-
विवाहको दिनको आक्रमण र लान्छना भोगेको दम्पत्तीको पीडा
६ वर्ष अगाडि२ भदौ, काठमाडौं । अफगानिस्तानका मिरवाइज र रेहनाको विवाह भएको एक वर्ष पुग्यो । विवाह वर्षगाठ हरेक दम्पत्तिका लागि खुशीको दिन हुनुपर्ने, तर यो जोडीका...
-
‘यही पाराले न्यायपालिका दश वर्ष सुध्रिन्न’
६ वर्ष अगाडि२९ साउन, काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने...
-
नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !
६ वर्ष अगाडि३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा...
-
भीम रावलको पीएचडी थेसिस : अन्तरवार्तामा ज्ञानेन्द्र र देउवा छुटे !
६ वर्ष अगाडिचिरञ्जीवी पौडेल ३ असार, काठमाडौं । धेरै मानिसहरु बढ्दो उमेर र कार्यव्यस्तताले गर्दा (वा बहानामा) आफ्नो पढाइलाई चाहेको बिन्दूसम्म निरन्तरता दिन सक्दैनन् । तर, खाने...
-
प्रहरी कल्याण कोष : नेता र आईजीपीको दुहुनो गाई ?
६ वर्ष अगाडिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्ष अगाडि प्रहरी कल्याण कोषअन्तर्गत प्रहरी पेट्रोलपम्पमा कार्यरत रहँदा एक करोड ८ लाख ९९ हजार १८४ रुपैयाँ हिनामिना गरेको आरोपमा...
-
तीज महिलाहरुको संघर्षको प्रतिक
६ वर्ष अगाडियो वर्षको तीजमा महिलाहरुले कोरोना कहरका कारण मन्दिर र सार्वजनीक स्थलमा निस्केर ठुलो भिडभाड सहित पूजा पाठ, नाचगान तथा रमाइलो गन नपाउने भएका छन् ।...
-
छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
६ वर्ष अगाडि१ भाद्र प्युठान । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको...
-
प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी
६ वर्ष अगाडि२ भाद्र बुटवल – प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ । एकै परिवारका तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ...
-
नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग
६ वर्ष अगाडि२ भाद्र काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई...


