२९ जेष्ठ २०८३, शुक्रबार
लुम्बिनी प्रदेश
-
गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा
२ वर्ष अगाडिअनिल खत्री ४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा...
-
संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम
२ वर्ष अगाडिगुल्मी पुस २१ संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा रेसुङ्गा न्यूजका सुभेच्छुक तथा बरिष्ठ पत्रकार घनश्याम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार...
-
गुल्मीमा विद्यार्थीहरुले गरे संसदकै झल्को दिनेगरि नमुना संसदको अभ्यास
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस १८ । गुल्मीमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुले नमुना संसदको अभ्यास गरेका छन । जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२...
-
सहकारीको अध्यक्षमा थापा चयन
२ वर्ष अगाडिअनिल खत्री १३ पुस, गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । शुक्रबार सम्पन्न ३० अौं वार्षिक साधारणसभाले थापाको...
-
गुल्मीमा वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान
२ वर्ष अगाडिअनिल खत्री १२ पुस, गुल्मी । गुल्मी जिल्लाका वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले एक कार्यक्रमको अयोजना गरेर...
-
गुल्मीमा वन सेवाका कर्मचारीलाई भिन्नै पोशाक र दज्र्यानी चिन्ह
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस ९ । डिभिजन वन कार्यालय गुल्मीका वन सेवा कर्मचारीहरुका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको छ । कार्यालयले दज्र्यानी...
-
उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अर्याल चयन
२ वर्ष अगाडिअनिल खत्री ७ पुस, गुल्मी । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्ष हिराबहादुर अर्याल चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न चौथो...
-
चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीको १० औं बार्षिक साधारण सभा सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री ७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीले १० औं बार्षिक साधारण सभाको अवसरमा जेष्ठ...
-
गुल्मीका पन्थले जन्म दिनको खर्च कटाएर आशालाई सहयोग
२ वर्ष अगाडिअनिल खत्री ३ पुस, गुल्मी । कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्म...
-
गुल्मीमा बोका चोरेको आरोपमा २ जनापक्राउ
२ वर्ष अगाडिअनिल खत्री २ पुस, गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका वडानम्बर ७ बस्ने २३...

