१३ जेष्ठ २०८३, बुधबार
समाचार
-
गुल्मीको वामी कोतमा दाताहरुद्वारा ३० लाख बराबरको संरचना निर्माण
३ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, कात्तिक ७ । गुल्मीको मुसिकोट नगरपालिकामा केही दाताहरुले लाखौं रकम बराबरको रकम मन्दिरको भौतिक संरचना निर्माणमा सहयोग गर्नु भएको छ ।...
-
उपल्लो तम्घासको तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण
३ वर्ष अगाडिरेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा आज एक कार्यक्रमका बिच नेपाली सेनाद्वारा मन्दीरमा सलामी अर्पण गराइएको छ । बिजया दशमीको नवौं दिनको अवसर...
-
दशैंको महानवमी गुल्मीका शक्ती पिठमा भक्तजनको बाक्लो उपस्थिती
३ वर्ष अगाडि६ कात्तिक, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मी जिल्लाका...
-
एमाले गुल्मीद्धारा महंगी र कालाबजारी नियन्त्रण गर्नका लागि माग
३ वर्ष अगाडि१ कात्तिक, गुल्मी । नेकपा एमाले गुल्मीले वर्तमान जनविरोधी गठबन्धनको सरकारको नालायकी का कारण दशैं तिहार, नेपाल सम्बत छठ जस्ता चाडहरुको अवसर पारेर जनतालाई...
-
सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियो : सांसद सूर्य थापा
३ वर्ष अगाडि१ कात्तिक, गुल्मी । नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा सांसद सूर्य थापाले सत्तारुढ गठबन्धन कोशी प्रदेशबाट संकटतर्फ धकेलिएको बताएका छन् । बुधबार नेकपा...
-
गुल्मीमा प्रहरी अधिकृत सहित १६ जना पुरस्कृत
३ वर्ष अगाडिअनिल खत्री ३० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १६ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको...
-
नेपाल निजामती कर्मचारी संगठन गुल्मीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
३ वर्ष अगाडिअनिल खत्री ३० असोज, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले नेपालीहरुका महान पर्व विजया दशमी, तिहार, छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ...
-
सचिव पदका उमेदवार सापकोटाको चुनावी प्रचार प्रसार तिब्र
३ वर्ष अगाडिकाठमाण्डौ, असोज ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन आज (मंगलबार) देखि काठमाण्डौमा शुरु भएको छ । चुनावी सरगर्मी बढेसँगै गैरआवासीय नेपाली...
-
पलाष्टिकको प्रयोगले कुमाल समुदायको पेशा संकटमा
३ वर्ष अगाडि२९ असोज, गुल्मी । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकटमा पर्दै जान थालेको छ । गाउँघरमा लोभ हुदैँ...
-
मनाङ एयरको हेलिकप्टर दुर्घटना
३ वर्ष अगाडिलुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको हो। नागरिक उड्डयन प्राधिकरणका सुचना...

