११ भाद्र २०८३, बिहीबार
समाचार
-
प्रेस काउन्सिलद्वारा गुल्मीमा मोफसलका गुनासा संकलन
३ वर्ष अगाडिगुल्मी मंसिर २२ । प्रेस काउन्सिल नेपालको आयोजना एवं नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा गुल्मीमा पत्रकारसँग पत्रकारिता आचारसंहिता जागरण कार्यक्रमको आयोजना गरिएको छ । प्रेस...
-
गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम
३ वर्ष अगाडि२२ मंसिर, गुल्मी । प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा तम्घासमा काउन्सिलले आयोजना...
-
पीडितलाई मलम लगाउँदै गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज
३ वर्ष अगाडिमनु सुनार गुल्मी, मंसिर २१ गते । गुल्मीदरबार गाउँपालिका चारपालाबाट रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले स्थापना भएदेखि सामाजिक कार्यमा...
-
समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : ओलि
३ वर्ष अगाडिगुल्मी, मंसिर २० । नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताऊनु भएको छ। एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग...
-
नेपाली काँग्रेस गुल्मीले युवाहरुको सम्मेलन गर्ने
३ वर्ष अगाडिमनु सुनार, गुल्मी मंसिर ११ गते । नेपाली काँग्रेस गुल्मीले युवाहरुको सम्मेलन गर्ने भएको छ । नेपाली काँग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलन समापनपछि सोमबार बी.पी.स्मृति...
-
देविसँग चिच्चाएर आर्शिरवाद माग्दै मालिका मेला सम्पन्न
३ वर्ष अगाडिअनिल खत्री ११ मंसिर, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा चिच्चाएर वर माग्ने मेला सम्पन्न भएको छ । शिब...
-
कांग्रेस नेता डा. भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको गरे प्रशंसा
३ वर्ष अगाडिअनिल खत्री ९ मंसिर, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्रकान्त भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । नेपाली कांग्रेस...
-
भ्रष्टचारीलाई ठेगान नलाएसम्म विकास सम्भव छैन ः डा. चन्द्र भण्डारी
३ वर्ष अगाडिअनिल खत्री ९ मंसिर, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारीले भ्रष्टचारीलाई ठेगान...
-
एमाले गुल्मी अध्यक्ष सहित १५ जनाको टोली भुकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणमा
३ वर्ष अगाडि९ मंसिर, गुल्मी । नेकपा एमाले पार्टीले स्वयंसेवक पठाउने निर्णय गरे अनुसार गुल्मीबाट पनि भुकम्प प्रभावित क्षेत्रमा १५ जनाको टोलि परिचालित भएको छ । कात्तिक...
-
दुर्घटनापछि पहिलो पटक गृह जिल्ला आउँदा भावुक बने ः भण्डारी
३ वर्ष अगाडिभष्ट्राचार देश विकासको पहिलो बाधक जनार्दन घिमिरे गुल्मी, मङ्सिर ८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर एकका सांसद डा.चन्द्रकान्त भण्डारीले देशको...


