११ असार २०८३, बिहीबार
-
मालिका गाउँपालिकाको हिउँदे अधिवेशन सुरु
६ महिना अगाडिगुल्मी, ९ पुस । मालिका गाउँपालिकामा हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार गाउँसभाको १९ औं अधिवेशन अन्तर्गत पहिलो बैठक सम्पन्न भएसँगै यो अधिवेशन सुरु...
-
गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
६ महिना अगाडिअनिल खत्री गुल्मी, ८ पुस। गुल्मीमा खेलकुद क्षेत्रको विकास गर्दै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने उद्देश्यसहित क्लबहरू सक्रिय रूपमा लागिरहेका छन् । शहरदेखि...
-
गुल्मीमा महिलाहरुका लागि उद्यमशीलता विकास तालिम
६ महिना अगाडिगुल्मी, ८ पुस । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका–१ स्थित पौंदी अमराईमा एक हप्ते उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।...
-
गुल्मीमा आगलागीहॅुदा एक व्यक्ति घाईते, ६० लाख बराबरको क्षती
६ महिना अगाडिगुल्मी, ७ पुस । गुल्मीको सदरमुकाम तम्घास स्थित बसपार्क नजिकैको एक ग्यारेजमा आगलागीहॅुदा करिब ६० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको...
-
गुल्मीमा सेवा प्रवाह सन्तोषजनक भए पनि जनशक्ति अभाव मुख्य चुनौती
६ महिना अगाडिगुल्मी, ५ पुस । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याका कारण चुनौती...
-
विद्यालयमा पुस्तकालय स्थापनासँगै हस्तान्तरण
६ महिना अगाडिकौरव खत्री गुल्मी ०४ पौष । गुल्मी मुसिकोट नगरपालिकाकाे एक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरि हस्तान्तरण गरिएको छ । साथै कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल कास्कीले...
-
गुल्मीमा विद्यार्थीहरुलाई अन्तरपुस्ता अनुभव हस्तान्तरण
६ महिना अगाडिगुल्मी, ४ पुस । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा रेसुंगा माध्यमिक विद्यालय गुल्मीमा जेष्ठ नागरिक र विद्यार्थीबीच अन्तरपुस्ता ज्ञान तथा अनुभव हस्तान्तरण कार्यक्रमको...
-
नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा जिल्ला अस्पताल गुल्मीलाई इन्जेक्सन हस्तान्तरण
६ महिना अगाडिगुल्मी, तम्घास । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्ला अस्पताल गुल्मी (तम्घास अस्पताल) लाई बाथ मुटु रोग लागेकाहरुका लागि निःशुल्क वितरण गर्ने गरी बेन्जाथेन पेन्सिलिन इन्जेक्सन...
-
बुटवल हस्पिटलले गुल्मेली कलाकारलाइ २५ प्रतिशत छुटमा उपचार गर्ने
६ महिना अगाडिगुल्मी, २७ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले बुटवल हस्पिटल प्रालीसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...
-
महायज्ञबाट गुल्मीमा तिन करोड भन्दा बढी रकम सङ्कलन
६ महिना अगाडिगुल्मी, २६ मंसिर । क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तिन करोड नगद रुपैयाँ सङ्कलन भएको छ । सत्यवती गाउँपालिका –५...


