२ चैत्र २०८१, आईतवार
प्रदेश
-
विद्यार्थीलाई व्याबहारिक शिक्षा प्रदानका लागि रिडर्समा खाद्य महोत्सव
२ महिना अगाडिगुल्मी, १९ पुस । गुल्मीको सदरमुकाम तम्घास स्थीत रिडर्स पब्लीक हाइस्कुलले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्याबहारिक शिक्षाका प्रदान गर्नका लागि अतिरिक्त क्रियाकलाप अन्र्तगत खाद्य महोत्सव, साँस्कृतिक...
-
मदानेमा प्रथम कंकेदेउराली महोत्सव सुरु
३ महिना अगाडिअनिल खत्री ५ पुस, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको कंके देउरालीमा प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको सुरु भएको छ । आजदेखि सुरु...
-
सामाजिक उत्तरदायित्व बहन गर्दै जन्मदिन मनाउने क्रम बढदै
३ महिना अगाडिगुल्मी पुस ३, पछिल्लो समय सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो जन्मदिन मनाउने परम्परा बढ्न थालेको छ। । रेसुङ्गा नगरपालिका वार्ड नं ८ निवासी शारदा पाण्डेले...
-
इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै घरेलु कार्यालय
४ महिना अगाडिगुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा स्लेट ढुङ्गा सम्बन्धि सिपमूलक तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा इस्मा गाउँपालिका...
-
गुल्मीमा मोटरसाइकल मेकानिकल तालिम दिनु सुरु
४ महिना अगाडिअनिल खत्री १ मंसिर, गुल्मी । गुल्मीमा ग्रामीणक्षेत्रमा मोटरसाइकल मर्मत मेकानिकल तालिम दिनु सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मालिका...
-
गुल्मीमा हवाई उडानमा परिवर्तन अब सातामा एक दिन बिहिबार मात्र उडान हुने
४ महिना अगाडिगुल्मी, २५ कात्तिक । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मी यस अघि बुधबार र शुक्रबार गरि सातामा...
-
रेसुङ्गा नगरपालिकाद्वारा फ्रान्सेली पर्यटकहरुलाई स्वागत
४ महिना अगाडिगुल्मी, कात्तिक २१ । नेपाल भ्रमणको क्रममा बुधबार बिहान नेपाल एरलायन्सको टुइनेटर जहाज मार्फत गुल्मीको रेसुङ्गा बिमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकहरु गुल्मीको प्राकृतिक सौन्दर्यता देखेर निकै...
-
गुल्मीको रेसुङ्गा क्षेत्र स्थित गौशालामा सामुहिक गाईपुजा गरियो
५ महिना अगाडिगुल्मी, १६ कात्तिक । लक्ष्मी पुजाको अवशरमा आज शुक्रबार गुल्मीको धार्मिक स्थल रेसुङ्गा क्षेत्र स्थित गौशालामा सामुहिक रुपमा गाई पुजा गरिएको छ । गौशालामा रहेका...
-
घर खर्च जुटाउन अम्बा बिक्रि गरेर नुनतेलको जोहो
५ महिना अगाडिगुल्मी, १६ कात्तिक । जब चाँडवाडहरु नजिकिदैं जान थाल्छन् तव टाउकोमा नाम्लो र पिठ्यूमा डोकोभरी बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्दछन गुल्मीका विपन्न परिवारका महिलाहरु...
-
काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशालाले गुल्मीमा सत्यवतिको पहिचान झल्कायो
५ महिना अगाडिजनार्दन घिमिरे गुल्मी, ११ कात्तिक । गुल्मीको पर्यटकीय स्थल सत्यवति क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशालाले सत्यवतिको पहिचान झल्काएको छ । सत्यवति गाउँपालिकाको आयोजनामा उक्त...