११ भाद्र २०८३, बिहीबार
समाचार
-
गुल्मी तम्घासको आयुर्वेद पसलमा प्रशासनको सिल
३ वर्ष अगाडि१५ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसलमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरिदिएको छ ।अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर...
-
धुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती
३ वर्ष अगाडिधुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती जनार्दन घिमिरे गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ अन्र्तगत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नती गरिएको छ...
-
गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवाको सुभारम्भ
३ वर्ष अगाडिगुल्मी १३ माघ । गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाईसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो । उद्घाटन...
-
स्थापना दिवशको अवशरमा बाल गृहलाई खाद्यान्न सहयोग
३ वर्ष अगाडिगुल्मी - गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले खाद्यान्न सहयोग गरेको छ । समाजले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा सिद्धार्थ बाल गृहलाई खाद्यान्न सहयोग गरेको हो...
-
पशु सेवा विज्ञ केन्द्र गुल्मीद्वारा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम
३ वर्ष अगाडिगुल्मी, १३ माघ । गुल्मीमा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा भ्याक्सिनेटर अभिमुखीकरण...
-
राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित
३ वर्ष अगाडिगुल्मी । राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ। उहां सत्तारूढ गठबन्धनकाे तर्फदेखि लुम्बिनी प्रदेशबाट उम्मेदवार हुनुहुन्थ्यो । सापकोटाले ५४३५ मतभार प्राप्त...
-
खुल्यो रेसुंगा पार्क
३ वर्ष अगाडिखुल्यो रेसुंगा पार्क गुल्मी । गुल्मीको गर्जुरामा निर्माण सम्पन्न रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बाेकेकाेे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा...
-
डा. चन्द्र भण्डारी सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिने
३ वर्ष अगाडिसदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिनेभण्डारीको घोषणा भुवन भुसाल, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद...
-
गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना
३ वर्ष अगाडिअनिल खत्री ९ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण...
-
गाउॅपालिका र परियोजनाको सहयोगमा जुभुङ्मा घरघरमा खानेपानी
३ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, माघ ९ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकै पटक दुईवटा खानेपानी आयोजना सम्पन्न गरिएको छ । गाउँपालिकाको वडा नं २ को जुभुङ्मा...


