१९ बैशाख २०८३, शनिबार
-
कृषि ज्ञान केन्द्रद्वारा गुल्मीमा उत्कृष्ट कृषकहरु सम्मानित
१० महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, २१ असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रुपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरु सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र...
-
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै रूरूक्षेत्र
१० महिना अगाडिगुल्मी, २१ असार ।रुरु क्षेत्र गाउँपालिकाको आयोजनमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानीयका ३ दर्जन बढी प्रश्नमा...
-
गुल्मीमा पहिलो बालश्रममुक्त स्थानीय तह घोषणा गर्नेमा धुर्कोट गाउॅपालिका
१० महिना अगाडिरेसुंङ्गा समाचारदाता गुल्मी, १८ असार । गुल्मीको धुर्कोट गाउँपालिका जिल्लामा पहिलो पटक बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको १७ औ गाउँसभाले बुधबार...
-
सुनचाँदी व्यवसायीहरुद्वारा पत्रकार सम्मेलन
१० महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, १६ असार । नेपाल सरकारको हालैको बजेट वक्तव्यमा सुनचाँदीको भन्सार दर वृद्धि गरिएको भन्दै गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन । गुल्मी...
-
गुल्मीको धुर्कोटमा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
१० महिना अगाडिगुल्मी, १५ असार । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –१ को नयाँगाउँलाई आज...
-
विद्युत मर्मत गर्ने क्रममा करेण्ट लागेर गुल्मीमा एक युवकको ज्यान गयो
१० महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, १४ असार । गुल्मीमा विद्युत मर्मत गर्ने क्रममा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा धुर्कोट गाउँपालिका –७ वाग्लाका...
-
गुल्मीमा कार्यक्रमका अतिथिहरुले बसाले नयाँ परम्परा
१० महिना अगाडिगुल्मी, १४ असार । कार्यक्रममा जाँदा सधै आयोजकहरुले अतिथिहरुलाई टिका, माला र खादाद्वारा सम्मान गर्ने प्रचलन हाम्रो समाजमा कुनै नौलो विषय हैन । अतिथिहरु पनि...
-
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
१० महिना अगाडिगुल्मी, १३ असार । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना शक्त बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्तरगत दिगामचौर निवासी...
-
गुल्मी दरबार गाउँपालिका बजेट विनियोजन, कृषकलाई प्रोत्साहन गरिने
१० महिना अगाडिगुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले व्यवसायीक रुपमा गोरु तथा राँगो पालक कृषकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३...
-
भूमिकर मिनाहा लगायतका जनमुखी योजना: इस्मा गाउँपालिका
१० महिना अगाडिगुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सर्वसाधारण किसान र जमिनधनीलाई लक्षित गर्दै २० रोपनीसम्मको भूमिमा लाग्ने भूमिकरमा पूर्ण छुट दिने निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/८३...

