१९ बैशाख २०८३, शनिबार
-
गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम
२ वर्ष अगाडिचैत्र ९ गुल्मी गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम कृषकलाई दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा अगुवा कृषकलाई...
-
चन्द्रकोटमा मकै खेतीमा प्रविधिको प्रयोग
२ वर्ष अगाडिगुल्मी, ८ चैत । जिल्लाको चन्द्रकोट गाउँपालिकामा मकै खेतीको लागि उन्नत प्रबिधिको प्रयोग गरी कृषकहरूलाई मकै खेती गर्ने तरिका सिकाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...
-
गुल्मीमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री ८ चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा...
-
अपाङ्गताको साहारा बन्दै मुसिकोट,, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने
२ वर्ष अगाडिसूर्य सुनार चैत्र ७ गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ । मुसिकोट...
-
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
२ वर्ष अगाडिरेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ। यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि...
-
मदन भण्डारी राजमार्गमा समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट
२ वर्ष अगाडिअनिल खत्री ४ चैत, गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक...
-
गजल : म आफै हारेको हुँ उस्को जित बनाएर
२ वर्ष अगाडि✍️✍️गजल मलाई शोषित लज्जित पीडित बनाएर म आफै हारेको हुँ उस्को जित बनाएर बाबाले मलाई काखमा राख्न नपाउदै प्रदेश गएका हुन अकल्पित बनाएर ...
-
गजल : म आफै हारेको हुँ उस्को जित बनाएर
२ वर्ष अगाडिगजल मलाई शोषित लज्जित पीडित बनाएरम म आफै हारेको हुँ उस्को जित बनाएर बाबाले मलाई काखमा राख्न नपाउदै प्रदेश गएका हुन अकल्पित बनाएर ...
-
गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान
२ वर्ष अगाडिगुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान अनिल खत्र २ चैत, गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम...
-
गुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
२ वर्ष अगाडिगुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो अनिल खत्री २ चैत, गुल्मी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष...

