९ मंसिर २०८३, मंगलवार
-
एमाले गुल्मी अध्यक्ष सहित १५ जनाको टोली भुकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणमा
३ वर्ष अगाडि९ मंसिर, गुल्मी । नेकपा एमाले पार्टीले स्वयंसेवक पठाउने निर्णय गरे अनुसार गुल्मीबाट पनि भुकम्प प्रभावित क्षेत्रमा १५ जनाको टोलि परिचालित भएको छ । कात्तिक...
-
दुर्घटनापछि पहिलो पटक गृह जिल्ला आउँदा भावुक बने ः भण्डारी
३ वर्ष अगाडिभष्ट्राचार देश विकासको पहिलो बाधक जनार्दन घिमिरे गुल्मी, मङ्सिर ८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर एकका सांसद डा.चन्द्रकान्त भण्डारीले देशको...
-
गुल्मीमा सुन्तला घाँटीमा अड्कियर तीन वर्षीय शिशुको ज्यान गयो
३ वर्ष अगाडिगुल्मी, ७ मंसिर ‐ गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका आयुष ठकुरीको घाँटीमा...
-
हरिबोधनी एकादशीमा रेसुङ्गामा पुजा गर्नेहरुको घुइँचो
३ वर्ष अगाडि७ मंसिर, गुल्मी । हरिबोधनी एकादशीको अबसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिशेष मेला एवं पुजा गर्ने भिड लागेको छ । हरिबोधनी एकादशीको दिन धार्मिक स्थल...
-
पुनर्जन्म पश्चात पहिलोपटक जिल्ला आउदै डा चन्द्र भण्डारी
३ वर्ष अगाडिगुल्मी मंसिर ७, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर एकका सांसद माननीय डा चन्द्र भण्डारी नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नका...
-
रूरूक्षेत्रका नागरिकले मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने
३ वर्ष अगाडिअनिल खत्री ६ मंसिर, गुल्मी । रूरूक्षेत्र गाउँपालिकाका नागरिकले मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने भएका छन् । त्यसका लागि रूरूक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति...
-
भुजेलखर्कका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन
३ वर्ष अगाडिअनिल खत्री ४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो...
-
देउवा शेखर गगन र विश्वप्रकाश, काँग्रेस गुल्मीको सम्मेलनका आकर्षक
३ वर्ष अगाडि४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना...
-
देउवा शेखर गगन र विश्वप्रकाश, काँग्रेस गुल्मीको जिल्ला सम्मेलनमा आउने
३ वर्ष अगाडि४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको...
-
रुरुक्षेत्रमा ‘लुम्बिनी प्रदेशस्तरीय लाखे महोत्सव’ हुँदै
३ वर्ष अगाडिगुल्मी, मंसिर २ गते । गुल्मीको रुरुक्षेत्रमा लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१...

