१९ बैशाख २०८३, शनिबार
-
गुल्मीदरबार पूर्ण खोप सुनिश्चितसंस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री पालिका घोषणा
१२ महिना अगाडिगुल्मी, ४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ ।...
-
ललितपुर महानगरपालिकाका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा
१२ महिना अगाडिगुल्मी, २ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन मितेरी गाउँ गुल्मीको मालिका गाउँपालिका आउनु भएको छ । महर्जन मालिका गाउँपालिका –४ स्थीत अर्खबाङ्को पिस...
-
गुल्मीको सत्यवती गाउँपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन
१२ महिना अगाडिगुल्मी, ३१ वैशाख । गुल्मीको सत्यवती गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सञ्चालन भएको छ । किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई निर्यात गर्न सहयोग पुराउने उद्देश्यले कृषि...
-
माछा मार्न गएका एक व्यक्ति मृत फेला
१२ महिना अगाडिगुल्मी, ३० वैशाख । खोलामा माछा मार्न गएको अबस्थामा गुल्मीमा एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छत्रकोट गाउँपालिका –२ दाँइछाप बुटिलगाँउ...
-
शुसासनका लागि भ्रष्टाचार विरूद्ध अभियान चलाउनु पर्छ ः श्रेष्ठ
१२ महिना अगाडिगुल्मी, ३० वैशाख । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा शुसासन कायम गर्नको लागि भ्रष्टाचार बिरूद्ध अभियान चलाउन पर्ने बताउनु...
-
पौडी खेल्ने क्रममा डुबेर वालकको मृत्यु
१२ महिना अगाडिगुल्मी, वैशाख २९ । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका –६ स्थीत भुवाचिदी निवासी १७...
-
गुल्मीमा साताको तीन पटक हवाई उडान हुने
१२ महिना अगाडिगुल्मी, २६ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा आईतबारदेखि साताको तीन पटक हवाई उडान हुने भएको छ । यस अघि बिहिबार मात्र उडान हुँदै आएकोमा अबदेखि...
-
पत्रकार महासंघ गुल्मीको स्थापना दिवसमा रक्त समूह पहिचान
१२ महिना अगाडिगुल्मी, २६ वैशाख । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदरमुकाम तम्घासमा विविध कार्यक्रम गरि आफ्नो २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शुभकामना...
-
एचआईभी सङ्क्रमितहरुका लागि सत्यवती पालिकाद्वारा सहयोग
१२ महिना अगाडिगुल्मी, २४ बैशाख । गुल्मीको सत्यवती गाउँपालिका यतिबेला एचआईभी सङ्क्रमितहरुको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा...
-
घरेलुद्वारा गुल्मीमा गुडखुदो उद्योगको अनुगमन
१२ महिना अगाडिघरेलुद्वारा गुल्मीमा गुडखुदो उद्योगको अनुगमन गुल्मी, २३ वैशाख । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा गुड र खुदो...

