९ मंसिर २०८३, मंगलवार
-
नयाँगाउँ प्रहरी चौकी आफनै भवन
३ वर्ष अगाडिनयाँगाउँ प्रहरी चौकी आफनै भवन अनिल खत्री २८ माघ, गुल्मी । गुल्मी जिल्लाको नयाँ गाउँमा प्रहरी चौकीको उद्धाटन गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा...
-
गुल्मीमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित सुरु
३ वर्ष अगाडिअनिल खत्री २४ माघ, गुल्मी । गुल्मी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित सुरु भएको छ । बुधबारबाट सुरुभएको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित...
-
वडा तहसम्म पुगेर नागरिकका गुनासा सुन्दै गुल्मीदरबार
३ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, माघ २२ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत वडा तहसम्म पुगेर नागरिकका गुनासा संकलन गरेको छ । उक्त पालिकाले सोमबार वडा...
-
कारवाही खुकुलो बनाउन भन्दै प्रशासनलाइ दवाव : आयुर्वेदिक पशल शिल प्रकरण
३ वर्ष अगाडिगुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब अनिल खत्री २० माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी...
-
एक अर्बको खसी–बोका
३ वर्ष अगाडिगुल्मी, १७ माघ । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसानहरू धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि किसानहरू आजभोलि बाख्रा पालन व्यवसायलाई आफ्नो दैनिकीसँग...
-
गुल्मीमा सफल र सम्पन्न आयुर्वेद सिल , छानविन गर्न समिति गठन
३ वर्ष अगाडिगुल्मीमा सफल र सम्पन्न आयुर्वेद सिल ः छानविन गर्न समिति गठन अनिल खत्री १६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न...
-
एमाले गुल्मीद्धारा १२ वटै पालिकामा ज्ञापन पत्र
३ वर्ष अगाडिएमाले गुल्मीद्धारा १२ वटै पालिकामा ज्ञापन पत् अनिल खत्री १५ माघ, गुल्मी । नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ ।...
-
गुल्मी तम्घासको आयुर्वेद पसलमा प्रशासनको सिल
३ वर्ष अगाडि१५ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसलमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरिदिएको छ ।अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर...
-
धुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती
३ वर्ष अगाडिधुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती जनार्दन घिमिरे गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ अन्र्तगत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नती गरिएको छ...
-
शताब्दी पुरुषद्वारा ‘पुराणमा के छ ?’ पुस्तक विमोचन
३ वर्ष अगाडिअनिष पन्थी गुल्मी १३ माघ । गुल्मीका शताब्दी पुरुष पण्डित परशुराम पन्थी उपाध्यायद्वारा "पुराणमा के छ?' नामक पुस्तक विमोचन गर्नु भएको छ। सदरमुकाम तम्घासमा आयोजित...

