३ आश्विन २०८३, शनिबार
Economy
-
बाढी–पहिरो प्रभावितका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग
३ हप्ता अगाडिबुटवल । देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक...
-
निर्माण व्यवसायीको सहयोगमा तम्घासस्थान मन्दिरको अक्षयकोष वृद्धि, २७औँ साधारण सभा सम्पन्न
४ हप्ता अगाडितम्घास, गुल्मी । तम्घासस्थान संयुक्त मन्दिर व्यवस्थापन समितिको २७औँ साधारण सभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। साधारण सभाको अवसरमा मन्दिर सञ्चालन तथा धार्मिक...
-
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय सम्मान, तीन विधामा उत्कृष्ट अवार्ड
२ महिना अगाडि१९ साउन, बुटवल। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६...
-
पाँचौँ गुल्मी महोत्सवमा आन्तरिक राजस्वको अनुगमन, कर कानुनअनुसार कारोबार गर्न निर्देशन
५ महिना अगाडिगुल्मी, — आन्तरिक राजस्व कार्यालय बुटवलले गुल्मी जिल्लामा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवको अनुगमन तथा निरीक्षण गरेको छ। कर अधिकृत चिरञ्जीवी बस्यालको नेतृत्वमा आएको टोलीले...
-
उद्योग दिवसको अवशरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित
१० महिना अगाडिगुल्मी, ९ मंसिर । एघारौँ उद्योग दिवस–२०८२ को अवसरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित हुनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा मंगलबार सदरमुकाम तम्घासमा...
-
गुल्मीमा पहिलो पटक मनाइयो विश्व मत्स्य दिवस
१० महिना अगाडिगुल्मी, ५ मंसिर । विश्व मत्स्य दिवसको अवसरमा गुल्मी जिल्लामा पहिलोपटक औपचारिक रूपमा माछा दिवस मनाइएको छ। रूरूक्षेत्र गाउँपालिका–५, पॅागामा रहेको श्रीकृष्ण एकीकृत कृषि पशुपन्छी...
-
गुल्मीमा बद्रीनाथ गैह्रेको प्रवेश: सुरक्षित व्यवसायिक वातावरण निर्माण प्राथमिकतामा
१० महिना अगाडिगुल्मी । गुल्मी जिल्लामा भर्खरै सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीनाथ गैह्रे को आगमनका अवसरमा गुल्मी उद्योग वाणिज्य सङ्घले एक विशेष स्वागत कार्यक्रम...
-
गुल्मी उद्योग वाणिज्य संघद्वारा नयाँ कर अधिकृतलाइ स्वागत
११ महिना अगाडितम्घास, गुल्मी। गुल्मी उद्योग वाणिज्य संघले सोमबार एक विशेष समारोहका बीच गुल्मी कर कार्यालयमा हालै कार्यभार सम्हाल्नुभएका नयाँ कर अधिकृत श्री बिमल घर्ती मगरलाई स्वागत...
-
रेसुङ्गा नगरपालिकाद्वारा लगानी सम्भाव्यता सम्बन्धि अन्र्तक्रिया
११ महिना अगाडिगुल्मी, १२ कात्तिक । रेसुङ्गा नगरपालिकाद्वारा नगरभित्र रहेका सम्भाव्य लगानी क्षेत्रहरूको पहिचान गर्ने उद्देश्यले लगानी सम्भाव्यता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको पर्यटन क्षेत्रको विकासमा जोड...
-
घरेलु कार्यालयद्वारा मुसिकोटमा बजार अनुगमन
११ महिना अगाडिगुल्मी, २९ असोज । चाँडबाँड शुरु आएसँगै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लामा बजार अनुगमनलाई तिबता दिँदै आएको छ । कार्यालय हालै मुसिकोट नगरपालिका...

