२९ जेष्ठ २०८३, शुक्रबार
स्वास्थ्य-जीवनशैली
-
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, चैत २९ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार...
-
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा स्वास्थ्य शिबिर
२ वर्ष अगाडिअनिल खत्री २३ चैत, गुल्मी । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा गुल्मीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी...
-
धुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती
२ वर्ष अगाडिधुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती जनार्दन घिमिरे गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ अन्र्तगत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नती गरिएको छ...
-
स्तन क्यान्सर जाँच, सचेनता कार्यक्रमको आयोजना
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस २२। पछिल्लो समयमा लाज र डरका कारण रोग लुकाउने प्रचलन महिलाहरुमा बढी देखिन्छ । यसै विषयमा सचेतना जगाउने उद्देश्यले गुल्मीमा निशुल्क...
-
गुल्मी अस्पतालमा नसर्ने रोगको लागि क्लीनिक सेवा सञ्चालन हुने
२ वर्ष अगाडिगुल्मी २० पुस । गुल्मीमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । गुल्मी अस्पतालमा उक्त रोग सम्बन्धि सेवा सञ्चालन हुन लागेको हो ।...
-
रूरूक्षेत्रका नागरिकले मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने
३ वर्ष अगाडिअनिल खत्री ६ मंसिर, गुल्मी । रूरूक्षेत्र गाउँपालिकाका नागरिकले मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने भएका छन् । त्यसका लागि रूरूक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति...
-
गुल्मीको इस्मामा पालिकाको सेवा वडाबाटै
३ वर्ष अगाडि२० कात्तिक, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकाले कात्तिक १९ गतेबाट सुरु गरेको...
-
शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
३ वर्ष अगाडिएउटा चलनचल्तीको भनाई छ कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा राम्रो नुनले। यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको...
-
तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागकाे अनुराेध
३ वर्ष अगाडिनेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागले अनुराेध गरेको छ । सामान्यतया अक्टोबर २...
-
तीजकै गीत महिलाद्वेषी
६ वर्ष अगाडितीज पर्व नजिकिँदै छ । युट्युब तीजगीतले नै भरिएका छन् । नयाँ र पुराना कलाकार म्युजिक भिडियो अपलोड गर्न तछाडमछाड गरिरहेका छन् । तर यो...

