२९ जेष्ठ २०८३, शुक्रबार
स्वास्थ्य-जीवनशैली
-
‘‘एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ’’
१ वर्ष अगाडिगुल्मी, माघ १६ गते। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई सफलसंगै प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ। स्वास्थ्य कार्यालय गुल्मीले...
-
लुम्बिनी प्रदेश स्वास्थ्यका सरकारी सवारी साधन माथि अव ‘डिजिटल निगरानी’
१ वर्ष अगाडिदेउखुरी, २२ पुस । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अव...
-
गुल्मी अस्पताललाई ब्लाङकेट हस्तान्तरण
२ वर्ष अगाडिगुल्मी, २० मंसिर, ः गुल्मी अस्पतालमा रहेका बिरामीहरुको सहजताका लागि ब्लाङ्केट हस्तान्तरण गरिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सञ्जाल मार्फत...
-
कालीगण्डकीमा निःशुल्क आँखा शिविरमा ११ सय भन्दा बढीले सेवा लिए
२ वर्ष अगाडिगुल्मी, ५ मंसिर । गुल्मी, गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकलाइ लक्षित गरि निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र...
-
सार्वजनिक बिदाको दिन पनि गुल्मी अस्पतालमा सेवा सुचारु
२ वर्ष अगाडिअनिल खत्री ३ मंसिर, गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही...
-
आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा
२ वर्ष अगाडिगुल्मीमा पहिलो पटक सामुदायिक संस्थामा स्वास्थ्य बिमा गुल्मी, ५ भदौ । गुल्मीमा पहिलो पटक सामुदायीक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । नेपाल...
-
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा
२ वर्ष अगाडिगुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा जनार्दन घिमिरे गुल्मी, असार २६ । गुल्मी जिल्लालाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा पन्ध्र...
-
गुल्मी मोडल हस्पिटलद्धारा अग्नि पीडितको नि:शुल्क उपचार
२ वर्ष अगाडिअनिल खत्री ४ जेठ, गुल्मी । गुल्मी मोडल हस्पिटल प्रालि तम्घासले आगोलागी पीडितको नि:शुल्क उपचार गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ निवासी ४०...
-
गुल्मीमा मृगौला रोगसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री २३ वैशाख, गुल्मी । पछिल्लो समय विभिन्न कारणले मृगौला रोग सम्बन्धी समस्या बढी देखा पर्ने गरेका छन् । गुल्मीको तम्घासमा शुभलक्ष्मी फर्माले आफ्नो...
-
गुल्मीमा ३ हजार बढीको औलो जाँच
२ वर्ष अगाडिअनिल खत्री १३ वैशाख, गुल्मी । गुल्मीमा विश्व औलो दिवस सचेतना मूलक कार्यक्रम गरेर मनाइएको छ । बिहिबार जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले ‘औलो विरुद्धको लडाईलाई...

