१९ बैशाख २०८३, शनिबार
-
डा. भण्डारीद्वारा जिल्लाको विकास निर्माणका लागि मन्त्री तथा सचिवसँग छलफल
२ वर्ष अगाडिगुल्मी, १६ असोज । नेपाली काँग्रेका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नं १ का सांसद डा.चन्द्र भण्डारीले जिल्लाको विकास निर्माणका समस्याहरुको बारेमा भौतिक पूर्वाधार तथा...
-
गुल्मीदरबारमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ
२ वर्ष अगाडिगुल्मी, १५ असोज । विश्व जेष्ठ नागरिक दिवसको अवसरमा गुल्मीदरबार गाउँपालिकाद्वारा ८० बर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार...
-
कालीगण्डकी करिडोर सडक अबरुद्ध
२ वर्ष अगाडिगुल्मी, १५ असोज । गुल्मीमा कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडक अन्र्तगत रुद्रबेणी – पुर्तिघाट सडक सोमबारदेखि अबरुद्ध बनेको हो ।...
-
गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु
२ वर्ष अगाडिगुल्मी, १५ असोज । गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ् निवासी वर्ष २७ की माया...
-
गायक रामचन्द्र चन्द विशेष सांगीतिक सांझ
२ वर्ष अगाडिरोग बाड्न सकिन्न, दुःख बाड्न सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक कार्यक्रम आज हुन लागेको छ । सांस्कृतिक संस्थान, जमलमा दिउसो...
-
गुल्मीदरबारद्वारा पत्रकार सम्मेलन मार्फत समसामयीक विषयमा जानकारी
२ वर्ष अगाडिगुल्मी, १३ असोज । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले समसामयिक विषयमा पत्रकार सम्मलेनको आयोजना गरेको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पालिकाले...
-
अबरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक सुचारु, बाढीले घर बगायो
२ वर्ष अगाडिगुल्मी, १२ असोज । अबिरल वर्षाका कारण अबरुद्ध बनेको मदन भण्डारी राजमार्ग अन्र्तगत तम्घास‐रिडी सडक खण्ड सुचारु बनेको छ । तम्घास‐रिडी सडक खण्ड अन्र्तगत रेसुङ्गा...
-
मुसिकोटका पहिरो पीडित परिवारलाइ ७ लाख राहत रकम हस्तान्तरण
२ वर्ष अगाडिगुल्मी, असोज १२ । गुल्मीको मुसिकोट नगरपालिकामा ‐१ स्थीत बिसौनामा गत दुइ महिना अघि पहिरोमापरि ज्यान गुमाएका बिक परिबारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।...
-
गुल्मीको तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध
२ वर्ष अगाडिगुल्मी, १२ असोज । अबिरल वर्षाका कारण गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका ११ अन्र्तगत...
-
गुल्मीको “टिमुरे सामुदायिक होमस्टे”लाई ग्रामिण पर्यटकीय गन्तव्य –
२ वर्ष अगाडिगुल्मी, असोज ११ । गुल्मीको चन्द्रकोट गाउँपालिका ‐४ स्थित “टिमुरे सामुदायिक होमस्टे” लाई ग्रामिण पर्यटकीय गन्तव्य रुपमा घोषणा गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा...

