१० असार २०८३, बुधबार
-
गुल्मी समाज यूकेमा पहिलोपटक महिला नेतृत्व
२ महिना अगाडिलन्डन - १४ वैशाख । गुल्मी जिल्ला समाज यूकेले पहिलो पटक महिला नेतृत्व पाएको छ। नवौं कार्यसमितिको अध्यक्षमा मञ्जु भण्डारी निर्विरोध निर्वाचित भएपछि भण्डारी पहिलो...
-
गुल्मीको मुसिकोटमा गुरु सम्मान कार्यक्रम
२ महिना अगाडिजनार्दन घिमिरे गुल्मी १३ वैशाख । “गुरु बिना ज्ञान सम्भव छैन, ज्ञान बिना उज्यालो सम्भव छैन” भन्ने सन्देशका साथ गुल्मीको मुसिकोट नगरपालिकामा गुरु सम्मान कार्यक्रम...
-
पाँचौँ गुल्मी महोत्सवमा आन्तरिक राजस्वको अनुगमन, कर कानुनअनुसार कारोबार गर्न निर्देशन
२ महिना अगाडिगुल्मी, — आन्तरिक राजस्व कार्यालय बुटवलले गुल्मी जिल्लामा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवको अनुगमन तथा निरीक्षण गरेको छ। कर अधिकृत चिरञ्जीवी बस्यालको नेतृत्वमा आएको टोलीले...
-
गुल्मीमा आजदेखि पाँचौँ गुल्मी महोत्सव शुरु
२ महिना अगाडिजनार्दन घिमिरे गुल्मी, ११ वैशाख । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा पाँचौँ गुल्मी महोत्सव शुरु भएको छ । जिल्लाको आर्थिक,...
-
गुल्मीमा प्रदेश सदस्यहरुद्वारा उद्योग तथा पर्यटन क्षेत्रको अनुगमन
२ महिना अगाडिगुल्मी, ३० चैत । लुम्बिनी प्रदेश सभा अन्तर्गत अर्थ,उद्योग तथा पर्यटन समितिले सोमबार गुल्मीका उद्योग तथा पर्यटकीय क्षेत्रको स्थलगत अनुगमन गरेको छ । समितिका सभापति...
-
गुल्मीमा वैशाख ११ देखि २३ गतेसम्म पाँचौँ गुल्मी महोत्सव हुने
३ महिना अगाडिगुल्मी, २६ चैत । गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ गतेसम्म पाँचौँ गुल्मी महोत्सव आयोजना गर्ने भएको छ । सदरमुकाम तम्घासमा बिहीबार...
-
गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र प्रभावित
३ महिना अगाडिगुल्मी, २६ चैत । निर्माण व्यवसायी सघं गुल्मीले जिल्ला भित्रका खोलानालाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्धका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ । संघले...
-
रामवाण गुल्मको २३ औं वार्षिकोत्सव सम्पन्न
३ महिना अगाडिगुल्मी, २५ चैत । गुल्मीमा रहेको नेपाली सेनाको श्री रामवाण गुल्मले आफ्नो २३ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । श्री नं. २२...
-
वन्यजन्तु आतंकले बस्ती नै धरापमा परेको जनप्रतिनिधिहरुको
३ महिना अगाडिगुल्मी, २० चैत । गुल्मी जिल्लामा बाँदर र बनेल लगायत हानीकारक वन्यजन्तुको बढ्दो आतंकका कारण केही स्थानमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै...
-
बालविवाहको उच्च जोखिममा गुल्मी
३ महिना अगाडिगुल्मी, २० चैत । लुम्बिनी प्रदेशमै बालविवाहको दृष्टिले गुल्मी जोखिमयुक्त जिल्लाका रूपमा रहेको बताईएको छ । बालविवाह अन्त्यका लागि समयमै कानुनमा कडाइसँगै प्रभावकारी कार्यान्वयन आवश्यक...


