१९ बैशाख २०८३, शनिबार
-
पशु सेवा विज्ञ केन्द्र गुल्मीद्वारा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम
२ वर्ष अगाडिगुल्मी, १३ माघ । गुल्मीमा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा भ्याक्सिनेटर अभिमुखीकरण...
-
राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित
२ वर्ष अगाडिगुल्मी । राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ। उहां सत्तारूढ गठबन्धनकाे तर्फदेखि लुम्बिनी प्रदेशबाट उम्मेदवार हुनुहुन्थ्यो । सापकोटाले ५४३५ मतभार प्राप्त...
-
खुल्यो रेसुंगा पार्क
२ वर्ष अगाडिखुल्यो रेसुंगा पार्क गुल्मी । गुल्मीको गर्जुरामा निर्माण सम्पन्न रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बाेकेकाेे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा...
-
डा. चन्द्र भण्डारी सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिने
२ वर्ष अगाडिसदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिनेभण्डारीको घोषणा भुवन भुसाल, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद...
-
गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना
२ वर्ष अगाडिअनिल खत्री ९ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण...
-
गाउॅपालिका र परियोजनाको सहयोगमा जुभुङ्मा घरघरमा खानेपानी
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, माघ ९ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकै पटक दुईवटा खानेपानी आयोजना सम्पन्न गरिएको छ । गाउँपालिकाको वडा नं २ को जुभुङ्मा...
-
अनेरास्ववियु गुल्मी जिल्ला संयोजकमा अर्याल चयन
२ वर्ष अगाडिअनिल खत्री ५ माघ, गुल्मी । नेकपा एमालेको जनवर्गीय विद्यार्थी संगठन अनेरास्ववियु गुल्मी जिल्ला संयोजकमा उदय अर्याल चयन भएका छन् । शुक्रबार सम्पन्न अनेरास्ववियु...
-
गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु
२ वर्ष अगाडिअनिल खत्री ५ माघ, गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप र दिउँसो गाउँगाउँमा पुग्ने सवारीहर छुटने...
-
डेढ वर्षदेखि राहतको आशमा छन गुल्मीमा वन्यजन्तु पीडितहरु
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी । गुल्मी जिल्लामा बन्यजन्तुबाट क्षति पुगेका पीडित परिवारले राहत रकम नपाएको गुनासो गर्नुभएको छ । वन्य जन्तुवाटहुने राहत सहयोग निर्देशिका बमोजिम सरकारले...
-
गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा
२ वर्ष अगाडिअनिल खत्री ४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा...

