१९ बैशाख २०८३, शनिबार
-
स्तन क्यान्सर जाँच, सचेनता कार्यक्रमको आयोजना
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस २२। पछिल्लो समयमा लाज र डरका कारण रोग लुकाउने प्रचलन महिलाहरुमा बढी देखिन्छ । यसै विषयमा सचेतना जगाउने उद्देश्यले गुल्मीमा निशुल्क...
-
संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम
२ वर्ष अगाडिगुल्मी पुस २१ संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा रेसुङ्गा न्यूजका सुभेच्छुक तथा बरिष्ठ पत्रकार घनश्याम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार...
-
गुल्मी अस्पतालमा नसर्ने रोगको लागि क्लीनिक सेवा सञ्चालन हुने
२ वर्ष अगाडिगुल्मी २० पुस । गुल्मीमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । गुल्मी अस्पतालमा उक्त रोग सम्बन्धि सेवा सञ्चालन हुन लागेको हो ।...
-
गुल्मीमा विद्यार्थीहरुले गरे संसदकै झल्को दिनेगरि नमुना संसदको अभ्यास
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस १८ । गुल्मीमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुले नमुना संसदको अभ्यास गरेका छन । जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२...
-
गुल्मी युनाइटेडको बचत तथा ऋण सहकारीको अध्यक्षमा पन्थी निर्वाचित
२ वर्ष अगाडिमनु सुनार / पुस १५ गुल्मी - गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको अध्यक्षमा रामप्रसाद पन्थी विजयी हुनुभएको छ । पन्थी...
-
बिवाहको खर्च कटाएर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य शिविर
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस १४ । हाम्रो समाजमा पछिल्लो समयमा बिवाह र भोज भतेरमा लाखौं रकम खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर गुल्मी...
-
सहकारीको अध्यक्षमा थापा चयन
२ वर्ष अगाडिअनिल खत्री १३ पुस, गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । शुक्रबार सम्पन्न ३० अौं वार्षिक साधारणसभाले थापाको...
-
गुल्मीमा वाल विवाह अन्त्य गर्ने प्रतिवद्धता
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस १२ । गुल्मीका सबै स्थानीय तहहरुले जिल्लामा वाल विवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश...
-
गुल्मीमा वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान
२ वर्ष अगाडिअनिल खत्री १२ पुस, गुल्मी । गुल्मी जिल्लाका वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले एक कार्यक्रमको अयोजना गरेर...
-
गुल्मीमा वन सेवाका कर्मचारीलाई भिन्नै पोशाक र दज्र्यानी चिन्ह
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, पुस ९ । डिभिजन वन कार्यालय गुल्मीका वन सेवा कर्मचारीहरुका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको छ । कार्यालयले दज्र्यानी...

