१९ बैशाख २०८३, शनिबार
-
नेपाल राष्ट्र बैंककाे मुल्य तथ्याङ्क सम्बन्धि अन्तरकृया सम्पन्न
२ वर्ष अगाडिगुल्मी पुस ९, नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग, मूल्य महाशाखाद्वारा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अन्तरकृया कार्यक्रम सम्पन गरेको छ। नेपालराष्ट्र बैक नेपाल सरकारको केन्द्रीय...
-
उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अर्याल चयन
२ वर्ष अगाडिअनिल खत्री ७ पुस, गुल्मी । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्ष हिराबहादुर अर्याल चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न चौथो...
-
चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीको १० औं बार्षिक साधारण सभा सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री ७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीले १० औं बार्षिक साधारण सभाको अवसरमा जेष्ठ...
-
समुदायमा सरकारी वकिल अन्तरक्रिया कार्यक्रम रेसुङ्गा बहुमुखी क्याम्पसमा सम्पन्न
२ वर्ष अगाडिअनिष पन्थी,गुल्मी । समुदायमा सरकारी वकिल अन्तरक्रिया कार्यक्रम रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा सम्पन्न भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको आयोजनामा शुक्रबार उक्त अन्तरक्रिया...
-
गुल्मीमा सशस्त्र प्रहरीका ४ जना सुरक्षाकर्मी पुरस्कृत
२ वर्ष अगाडिअनिल खत्री ५ पुस, गुल्मी । गुल्मीमा सशस्त्र प्रहरी वल गुल्मले उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना सुरक्षाकर्मीलाई पुरस्कृत गरेको छ । सशस्त्र प्रहरी बल...
-
गुल्मीमा एमालेको पालिकास्तरीय प्रशिक्षण सम्पन्न
२ वर्ष अगाडिअनिल खत्री ४ पुस, गुल्मी । नेकपा (एमाले) गुल्मीले केन्द्रीय स्कुल विभागको पाठ्यक्रम अनुसार जिल्लाका १२ स्थानीय तहमा दुई दिने प्रशिक्षण सम्पन्न गरेको जनाएको छ...
-
गुल्मीका पन्थले जन्म दिनको खर्च कटाएर आशालाई सहयोग
२ वर्ष अगाडिअनिल खत्री ३ पुस, गुल्मी । कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्म...
-
गुल्मीमा बोका चोरेको आरोपमा २ जनापक्राउ
२ वर्ष अगाडिअनिल खत्री २ पुस, गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका वडानम्बर ७ बस्ने २३...
-
युनाइटेड वर्ल्ड स्कुलसले गर्यो गुल्मीमा शैक्षिक समिक्षा
२ वर्ष अगाडिअनिल खत्री २ पुस, गुल्मी । युडब्लूएस नेपालले गुल्मीमा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा युडब्लूएस नेपाल र स्थानीय तहको भुमिका सम्बन्धी समिक्षात्मक कार्यक्रम गरिएको छ । जिल्ला...
-
काठको भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा
२ वर्ष अगाडिरासस ३० मङ्सिर, गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट...

