१९ बैशाख २०८३, शनिबार
-
उहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार
२ वर्ष अगाडिअनिल खत्री २९ मंसिर, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ ।...
-
गुल्मीमा झण्डै ५ हजार मौरी पालक कृषक
२ वर्ष अगाडिअनिल खत्री २७ मंसिर, गुल्मी । जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् । जसमध्ये आधुनिक घार ३...
-
गुल्मीमा डिभाइन युथ क्लब द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ वर्ष अगाडिअनिल खत्री २६ मंसिर, गुल्मी । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा...
-
१४०० जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण
२ वर्ष अगाडिहेटौंडा: श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शनिबार...
-
लाभांश प्रस्ताव पारित गर्दै शाइन रेसुङ्गा बैङ्कको १५ औ साधारण सभा सम्पन्न
२ वर्ष अगाडिमंसिर २३ बुटवल शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको १५ औ साधारण सभा रुपन्देहीको मणिग्राममा सुरु भएको छ । २०६५ साल फाल्गुन ०९ गते राष्ट्र बैंकबाट...
-
स्वास्थ्य सेवासंगै गिति संगितमा नाम कमाउदै डाक्टर पन्त
२ वर्ष अगाडिमंसिर २२ गुल्मी स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखामा कार्यरत डाक्टर निरन्जन पन्तले मायाको गाठो नामक गिति एल्बम बजारमा ल्याउनुभएको छ। आफ्नै नामको युट्युब...
-
प्रेस काउन्सिलद्वारा गुल्मीमा मोफसलका गुनासा संकलन
२ वर्ष अगाडिगुल्मी मंसिर २२ । प्रेस काउन्सिल नेपालको आयोजना एवं नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा गुल्मीमा पत्रकारसँग पत्रकारिता आचारसंहिता जागरण कार्यक्रमको आयोजना गरिएको छ । प्रेस...
-
गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम
२ वर्ष अगाडि२२ मंसिर, गुल्मी । प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा तम्घासमा काउन्सिलले आयोजना...
-
पीडितलाई मलम लगाउँदै गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज
२ वर्ष अगाडिमनु सुनार गुल्मी, मंसिर २१ गते । गुल्मीदरबार गाउँपालिका चारपालाबाट रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले स्थापना भएदेखि सामाजिक कार्यमा...
-
समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : ओलि
२ वर्ष अगाडिगुल्मी, मंसिर २० । नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताऊनु भएको छ। एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग...

