३ बैशाख २०८३, बिहीबार
लुम्बिनी प्रदेश
-
तिज मिलन कार्यक्रमसँगै आर्थिक सहयोग हस्तान्तरण र सम्मान कार्यक्रम सम्पन्न
२ वर्ष अगाडिगुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले लुम्बिनी प्रदेश सभा सदस्य तथा हालै मन्त्री बन्नुभएका धनेन्द्र कार्कीलाई सम्मान गरेको छ । गुल्मी चारपालाबाट रूपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका...
-
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
२ वर्ष अगाडिगुल्मी २६ साउन । गुल्मी चारपाला रूपन्देही सम्पर्क समाज रूपन्देहीले संस्कार युक्त खुसियाली पूर्ण जीवन एवम् तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।...
-
पनाहा खोलामा पक्की पुल निर्माण भएपछि पालुखा बासिमा खुसियाली
२ वर्ष अगाडिअनिल खत्री १८ साउन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । पाक्की पुल नहुदा...
-
खोलाले बगाए बेपत्ता बनेका कार्कीको शव पाँच दिनपछि भेटियो
२ वर्ष अगाडिगुल्मी, १० साउन । गुल्मीमा खोलाले बगाएर बेपत्ता बनेका एक युवाको शव पाँचदिनपछि फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ का ३१ वर्षीय बोमबहादुर...
-
गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला शुरु
२ वर्ष अगाडिगुल्मी । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला शुरु भएको छ । साउन महिना भर सञ्चालन हुने उक्त मेलामा रेसुङ्गा क्षेत्रमा...
-
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै छत्रकोट
२ वर्ष अगाडिगुल्मी, ३१ असार । गुल्मीको छत्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को अन्तिम सार्वजसनक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१...
-
गुल्मीको रेसुङ्गा नगरमा ३५७ मिटरको लामो झोलुंगे पुल निर्माण
२ वर्ष अगाडिअनिल खत्री २६ असार, गुल्मी । बर्खा यामको समयमा खोला तर्नलाई झोलुंगे पुल निर्माण गर्ने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासमा भने एउटा वडाबाट...
-
रुद्रबेणी‐पूर्तिघाट सडक पाँच दिनपछि सञ्चालनमा आयो
२ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, असार २५ । वर्षाका कारण पहिरो गएपछि अबरुद्ध कालीगण्डकी करिडोर सडक पाँँच दिनपछि सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको...
-
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार
२ वर्ष अगाडिगुल्मी, २२ असार । गुल्मीमा पहिरोमा पुरिएकी एक महिलालाई जीबितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गाको ठाँटीमा सनिबार बिहान स्थानीय उजेली...
-
गुल्मीको चन्द्रकोटमा वडा भित्रका विभिन्न क्षेत्रका १०० जना नागरिकलाई सम्मान
२ वर्ष अगाडिअनिल खत्री २२ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले विभिन्न क्षेत्रका १०० जना नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको वडानम्बर-१ दिब्रुङको आयोजनामा वडा भित्रका...

