२९ जेष्ठ २०८३, शुक्रबार
लुम्बिनी प्रदेश
-
चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँ सभा सुरू
५ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, २४ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँसभा सुरू भएको छ । अधिवेशनको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष युवराज केसी खत्रीले पहिलो...
-
रेसुङ्गा नगरपालिकाद्वारा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा जोड
५ महिना अगाडिगुल्मी, २४ पुस । रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।...
-
निर्माण व्यवसायी वलियो नहुँदासम्म विकासले गति लिँदैन : बरिष्ठ उपाध्यक्ष लामा
५ महिना अगाडिगुल्मी, २३ पुस । नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष एडी लामाले निर्माण व्यवसायीको संस्था मर्यादित,अनुशासित र बलियो नभएसम्म दिगो विकास सम्भव नहुने बताउनुभएको...
-
साधारण सभामा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित
५ महिना अगाडिगुल्मी, २१ पुस । गुल्मी जिल्लामा रहेका सहकारी संस्थाहरूको छाता संगठन जिल्ला सहकारी संघ गुल्मीको ३२ औँ वार्षिक साधारण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ...
-
गुल्मीमा महिलाहरुका लागि उद्यमशीलता विकास तालिम
६ महिना अगाडिगुल्मी, ८ पुस । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका–१ स्थित पौंदी अमराईमा एक हप्ते उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।...
-
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ जिल्ला सभा सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध चयन
६ महिना अगाडिनेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ जिल्ला सभा सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध चयन तम्घास, गुल्मी — नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ...
-
सेवा प्रवाहलाई थप सहज बनाउँदै जिल्ला प्रशासन कार्यालय गुल्मी
७ महिना अगाडिगुल्मी, ११ मंसिर । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज, सरल र थप प्रभावकारी बनाउँदै लगेको छ । कार्यालयले सेवाग्राहीहरुको सहजताका लागि वडा तहबाट...
-
उद्योग दिवसको अवशरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित
७ महिना अगाडिगुल्मी, ९ मंसिर । एघारौँ उद्योग दिवस–२०८२ को अवसरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित हुनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा मंगलबार सदरमुकाम तम्घासमा...
-
गुल्मीमा पहिलो पटक मनाइयो विश्व मत्स्य दिवस
७ महिना अगाडिगुल्मी, ५ मंसिर । विश्व मत्स्य दिवसको अवसरमा गुल्मी जिल्लामा पहिलोपटक औपचारिक रूपमा माछा दिवस मनाइएको छ। रूरूक्षेत्र गाउँपालिका–५, पॅागामा रहेको श्रीकृष्ण एकीकृत कृषि पशुपन्छी...
-
गुल्मीमा बद्रीनाथ गैह्रेको प्रवेश: सुरक्षित व्यवसायिक वातावरण निर्माण प्राथमिकतामा
७ महिना अगाडिगुल्मी । गुल्मी जिल्लामा भर्खरै सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीनाथ गैह्रे को आगमनका अवसरमा गुल्मी उद्योग वाणिज्य सङ्घले एक विशेष स्वागत कार्यक्रम...

