२९ जेष्ठ २०८३, शुक्रबार
लुम्बिनी प्रदेश
-
गुल्मीका मुख्य शक्तिपीठहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो
८ महिना अगाडिजनार्दन घिमिरे गुल्मी, १५ असोज । विजयादशमीको नवमी पर्वमा गुल्मीको ऐतिहासिक मुसिकोट दरबार परिसर आज बिहानैदेखि श्रद्धालुहरूको भिड बढेको छ । बिहानैदेखि खड्गदेवीको दर्शन र...
-
नेपाली काँग्रेस गुल्मीद्वारा जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा दिप प्रज्वलन
९ महिना अगाडिगुल्मी, ४ असोज । नेपाली काँग्रेस गुल्मीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा सनिबार साँझ सदरमुकाम तम्घासमा दिप प्रज्वलन गरेको छ...
-
सम्बिधान दिवशको अवसरमा शान्ति र्याली
९ महिना अगाडिसंविधान जारी भएको एक दशक पूरा भएको अवसरमा शुक्रबार गुल्मीमा शान्तिपूर्ण र्यालीसहित संविधान दिवस मनाइएको छ। नेपाली काँग्रेसको अगुवाइमा आयोजित कार्यक्रममा सहभागीहरूले “संविधानको रक्षा गरौँ,...
-
निर्माण व्यावसायी संघ गुल्मीमा हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन
१० महिना अगाडिगुुल्मी, ७ भदौ । निर्माण व्यवसायी संघ गुल्मीको नवौं जिल्ला अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । वन निर्वाचित कार्यसमितिको...
-
प्रस्तावित शिक्षा विधेयकको विरोधमा गुल्मीका निजी विद्यालयहरु आन्दोलित
१० महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३० साउन । पछिल्लो पटक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेक निजी विद्यालयलाई अमान्य भएको भन्दै निजी...
-
गुल्मीदरबारद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
१० महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी ३० साउन । गुल्मीदरबार गाउँपालिकाले आर्थिवर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले गत बर्षको वार्षिक बजेट तथा कार्यक्रममा...
-
नेपाली काँग्रेस मुसिकोट नगर समितिद्वारा मुसिकोट नगरपालिकाको गतिविधिप्रति आपत्ति
१० महिना अगाडिगुल्मी २५ साउन । नेपाली कांग्रेस मुसिकोट नगर समितिले हालै नगरपालिकामा देखिएका केही गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नगर समितिले आईतबार प्रेस विज्ञप्ति मार्फत...
-
गुल्मी प्रहरीद्वारा धार्मिक स्थल रेसुंगा जाने पैदल मार्गको सरसफाई
११ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, ९ साउन । गुल्मी प्रहरीले धार्मिक स्थल रेसुंगा जाने पैदलमार्गको सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण प्रसाद...
-
धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि एक महिने साउने मेला शुरु
११ महिना अगाडिजनार्दन घिमिरे गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर एक महिना धार्मिक...
-
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै रूरूक्षेत्र
११ महिना अगाडिगुल्मी, २१ असार ।रुरु क्षेत्र गाउँपालिकाको आयोजनमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानीयका ३ दर्जन बढी प्रश्नमा...

