२९ जेष्ठ २०८३, शुक्रबार
लुम्बिनी प्रदेश
-
शान्तिपुरमा चक्रेश्वर मेला
७ महिना अगाडिगुल्मी, ३ मंसिर । पम्परागत रुपमा मनाइँदै आएको संस्कृति र खेलकुदको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले गुल्मीको शान्तिपुरमा चक्रेश्वर मेला आयोजना गरिएको छ । स्थानीय...
-
गुल्मीको आँपचौर–शान्तिपुर सडक आजदेखि तिन साताका लागि बन्द हुने
७ महिना अगाडिगुल्मी, २७ कात्तिक । गुल्मीको आँपचौर–शान्तिपुर सडक तिन साताका लागि बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुर खण्डको १९ किलोमिटर सडक स्तरोन्नतीको...
-
चिच्चाएर वर माग्न कुर्घाको मालिकामा श्रद्धालुहरुको घुइँचो
७ महिना अगाडिगुल्मी, १७ कात्तिक । गुल्मीकोे धार्मिक स्थल कुर्घाको मालिका मन्दिरमा यतिबेला दर्शनार्थीहरुको घुँईचो बढेको छ । पूर्णिमा मेलाको अवशरमा मालिका मन्दिरमा भाकल गर्न र चिच्चाएर...
-
गुल्मी उद्योग वाणिज्य संघद्वारा नयाँ कर अधिकृतलाइ स्वागत
७ महिना अगाडितम्घास, गुल्मी। गुल्मी उद्योग वाणिज्य संघले सोमबार एक विशेष समारोहका बीच गुल्मी कर कार्यालयमा हालै कार्यभार सम्हाल्नुभएका नयाँ कर अधिकृत श्री बिमल घर्ती मगरलाई स्वागत...
-
गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो
७ महिना अगाडिगुल्मी, १५ कात्तिक । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो लागेको छ । एकादशीको दिनमा धार्मिक स्थल रेसुङ्गाको...
-
वामी नमुना समाजको नमुना काम, गाउँको विकासमा नयाँ अभियान
८ महिना अगाडिगुल्मी, ११ कात्तिक । वामी नमुना समाज गुल्मीको आयोजनामा सञ्चालन गरिएकोे ऐतिहासिक पुनर्मिलन तथा भेटघाट कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । नमुना...
-
गुल्मी कारागारका कैदीबन्दीहरुले लगाए भाइटीका
८ महिना अगाडिगुल्मी, ६ कात्तिक । गुल्मी जिल्ला कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन । कारागारमा रहेका कैदीबन्दीहरूले पटकको तिहारमा पनि शुभ साईतमै आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको...
-
गुल्मीमा राति दश बजेदेखि देउसी–भैलो खेल्न नपाइने
८ महिना अगाडिगुल्मी, २९ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले यस पटकको तिहारमा राति दश बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको छ । देउसी–भैलो खेल्दा परम्परागत रुपमा चलिआएको...
-
गुल्मीमा ७०औं प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न
८ महिना अगाडिगुल्मी, तम्घास — नेपाल प्रहरीले आफ्नो ७०औं प्रहरी स्थापना दिवसको अवसरमा गुल्मीको तम्घासस्थित विभिन्न मन्दिरहरूमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको नेतृत्व प्रहरी निरीक्षक...
-
गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना
८ महिना अगाडिगुल्मी, १२ असोज । कालीगण्डकी करिडोर सडक र मदन भण्डारी राजमार्गको संगम स्थल, गुल्मीको रूरूक्षेत्र गाउँपालिका –१ रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।...

