२९ जेष्ठ २०८३, शुक्रबार
लुम्बिनी प्रदेश
-
सुनचाँदी व्यवसायीहरुद्वारा पत्रकार सम्मेलन
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, १६ असार । नेपाल सरकारको हालैको बजेट वक्तव्यमा सुनचाँदीको भन्सार दर वृद्धि गरिएको भन्दै गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन । गुल्मी...
-
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
१२ महिना अगाडिगुल्मी, १३ असार । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना शक्त बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्तरगत दिगामचौर निवासी...
-
गुल्मी दरबार गाउँपालिका बजेट विनियोजन, कृषकलाई प्रोत्साहन गरिने
१२ महिना अगाडिगुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले व्यवसायीक रुपमा गोरु तथा राँगो पालक कृषकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३...
-
भूमिकर मिनाहा लगायतका जनमुखी योजना: इस्मा गाउँपालिका
१२ महिना अगाडिगुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सर्वसाधारण किसान र जमिनधनीलाई लक्षित गर्दै २० रोपनीसम्मको भूमिमा लाग्ने भूमिकरमा पूर्ण छुट दिने निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/८३...
-
प्रेस सेन्टरद्वारा गुल्मीका सबै पालिकामा सुझाव पेश
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, ७ असार । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेश गरेको छ । आगामी आर्थिक बर्ष २०८२÷८३ को...
-
गुल्मीदर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी ६ असार । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले...
-
पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अझै सञ्चालनहुन सकेन
१२ महिना अगाडिरेसुंगा समाचारदाता गुल्मी, ६ असार । वर्षाका कारण पहिरो गएपछि शुक्रबार अपरान्हदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अझै सुचारु हुन सकेको छैन...
-
१८ औँ गणतन्त्र दिवसको अवसरमा चन्द्रकोटमा रक्तदान शिविर
१ वर्ष अगाडिरेसुङ्गा समाचारदाता गुल्मी, १५ जेठ । चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा...
-
गुल्मीको रूरूक्षेत्रमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिने
१ वर्ष अगाडिरेसुङ्गा समाचारदाता गुल्मी, १५ जेठ । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकामो १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गुल्मी जिल्ला...
-
चन्द्रकोटको पर्यटन प्रवद्र्धनका लागि रेमीमा अन्तरक्रिया
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ११ जेठ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकरा र सरोकावाला बीच अन्तरक्रिया गरिएको छ । चन्द्रकोट गाउँपालिका भित्र रहेका...

