११ भाद्र २०८३, बिहीबार
समाचार
-
प्रेस सेन्टरद्वारा गुल्मीका सबै पालिकामा सुझाव पेश
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ७ असार । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेश गरेको छ । आगामी आर्थिक बर्ष २०८२÷८३ को...
-
गुल्मीदर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी ६ असार । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले...
-
पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अझै सञ्चालनहुन सकेन
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ६ असार । वर्षाका कारण पहिरो गएपछि शुक्रबार अपरान्हदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अझै सुचारु हुन सकेको छैन...
-
मानव अधिकार वर्षपुस्तकको अर्धबार्षिक समीक्षा
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी ५ असार । गुल्मीमा नेपाल मानवअधिकार वर्षपुस्तक २०२६ का लागि संकलन गरिएको घटनाहरुको अर्ध–बार्षिक समीक्षा सम्पन्न गरिएको छ । सदरमुका तम्घासमा आयोजित...
-
गुल्मीदरबारमा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३ असार । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका लागि सरोकारहरुसँग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले नीति,...
-
गुल्मीमा पहिलो पटक स्थानीय धानको चामल बजारमा
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३ असार । गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई प्याकेजिङ् र ब्राण्डीङ्ग गरि बजारमा ल्याईएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका...
-
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, २ असार । पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर सडक अवरूद्ध बनेको छ । उक्त सडकखण्ड अन्तरगत जिल्लाको कालिगण्डकी गाउँपालिका–६ स्थीत बरल्वामा आज...
-
चन्द्रकोटमा समुदायमा आधारित पुनस्थापना कार्यक्रम
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३० जेठ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुका लागि विविध सामग्रीहरु बितरण गरिएको छ । आशा...
-
एक करोड ८४ लाख लागतमा छल्दी खेलामा झोलुङ्गे पुल निर्माण
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, २८ जेठ । जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्नका लागि छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धुर्कोटको वस्तु र...
-
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
१ वर्ष अगाडिरेसुंगा सामाचारदाता गुल्मी, २८ जेठ । गुल्मीको मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता बितरण गरिएको छ । मदाने गाउँपालिका वडा नं –१ अन्तरगत अग्लुङ्मा स्थानीय...


