११ भाद्र २०८३, बिहीबार
समाचार
-
छुपुमा छुपु : सय रोपनीमा एकैदिन रोपाइ
१ वर्ष अगाडिगुल्मी, ३ साउन अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइँले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरु पनि कम...
-
एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेलको उम्मेदवारी घोषणा
१ वर्ष अगाडिरेसुङ्गा समाचारदाता जापान, १ साउन । एनआरएनए जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि टिकाराम खरेलले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। हाल २०२३–२०२५ कार्यकालका...
-
एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेल ‘बाबु’द्वारा उम्मेदवारी दिने घोषणा
१ वर्ष अगाडिरेसुंगा समाचारदाता जापान (टोकियो) ३० असार । गुल्मी ः आगामी कार्यकाल (२०२५–२०२७) का लागि (गैर आवासीय नेपाली संघ) एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेल ‘बाबु’ले...
-
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै सत्यवती
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३० असार । गुल्मीको सत्यवती गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष अन्र्तक्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक...
-
गुल्मीमा ६९ वर्षीय वृद्धको मृत अवस्थामा शव फेला
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३० असार । गुल्मीको धुर्कोट गाउँपालिकामा एक वृद्धको मृत अवस्थामा शव फेला परेको छ । फेला पर्नेमा जिल्लाको धुर्कोट गाउँपाकिा –१ अन्र्तगत...
-
गुल्मीबाट सम्पर्कमा आएका सात जना कर्मचारी आजै रोल्पा फर्किए
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी २६ असार । बिहीबार बिहान गुल्मीबाट सम्पर्कमा आएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय सहित सात जना कर्मचारीहरु आजै रोल्पा फर्किएका छन ।...
-
गुल्मेली समाज जापानद्वारा वृहत तिज कार्यक्रमको आयोजना गरिने
१ वर्ष अगाडिजापान (टोकियो), २६ असार । जापान (टोकियो) २६ असार । हरितालिका तिजको अवसरमा गुल्मेली समाज जापानले २०८२ सालको तिज भव्य रूपमा मनाउने तयारी गरेको छ...
-
मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीलाई सम्मान
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, २२ असार । मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट बिद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान तथा छात्रवृति वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख...
-
गुल्मीबाट पहिलोपटक काठमाडौँका लागि इस्क्वारपियो सवारी सञ्चालन
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, २२ असार। रुरु रेसुंगा यातायात प्रालिले गुल्मीको सदरमुकाम तम्घासदेखि काठमाडौँसम्मको लामो दूरीको यात्रालाई लक्षित गरी आजदेखि इस्क्वारपियो गाडी सञ्चालनमा ल्याएको छ। यस...
-
कृषि ज्ञान केन्द्रद्वारा गुल्मीमा उत्कृष्ट कृषकहरु सम्मानित
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, २१ असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रुपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरु सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र...


