११ भाद्र २०८३, बिहीबार
समाचार
-
जिल्ला समन्वय समितिद्वारा दुईदिने वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
१२ महिना अगाडिगुल्मी, १६ भदौ । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाका स्थानीय तह तथा विकास...
-
शिक्षा ऐन खारेजीको माग गर्दै गुल्मीका निजी विद्यालयहरु आन्दोलित
१२ महिना अगाडिगुल्मी, १२ भदौ । गुल्मी जिल्लाका निजी तथा आवासीय विद्यालयहरूले प्रस्तावित विभेदकारी शिक्षा ऐन २०८० खारेजको माग गर्दै बिरोध जनाएका छन । निजी तथा आवासीय...
-
तिजी गीत मार्फत पोखियो गाउँका समस्या र वेदना
१ वर्ष अगाडिगुल्मी, २ भदौ । रेसुंगा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय तिज गीत प्रतियोगितामा सोमबार महिलाहरूले पीडा, वेदना र आकांक्षाका गीतहरु मार्फत वर्तमान अवस्थाको यथार्थ चित्रण प्रस्तुत...
-
कृष्ण जन्माष्टमीको अवसरमा गुल्मीमा रोपाइँ जात्रा
१ वर्ष अगाडिगुल्मी, १ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा कृष्ण जन्माष्टमीको अवसर पारेर यस वर्ष पनि रोपाइँ जात्रा विविध कार्यक्रम सहित भव्यता रुपमा मनाईएको छ । परम्परागत...
-
मुसिकोट उप–प्रमुख श्रेष्ठले गरिन पार्टी निलम्बनको विरोध
१ वर्ष अगाडिगुल्मी, १ भदौ । मुसिकोट नगरपालिका उप–प्रमुख गंगा श्रेष्ठले नेकपा (एमाले) गुल्मीले आफुलाई निलम्बन गरेको प्रति बिरोध जनाउनु भएको छ । उहाँले आईतबार प्रेस...
-
रेसुंगा नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिने
१ वर्ष अगाडिगुल्मी ३० साउन । गुल्मीको रेसुंगा नगरपालिकाले यस वर्षको कृष्ण जन्माष्टमीको अवसरमा नगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम...
-
प्रस्तावित शिक्षा विधेयकको विरोधमा गुल्मीका निजी विद्यालयहरु आन्दोलित
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी, ३० साउन । पछिल्लो पटक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेक निजी विद्यालयलाई अमान्य भएको भन्दै निजी...
-
गुल्मीदरबारद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
१ वर्ष अगाडिरेसुंगा समाचारदाता गुल्मी ३० साउन । गुल्मीदरबार गाउँपालिकाले आर्थिवर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले गत बर्षको वार्षिक बजेट तथा कार्यक्रममा...
-
रेसुङ्गा नगरपालिकामा ९२ करोडभन्दा बढीको विकास खर्च, एक सय किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य
१ वर्ष अगाडिगुल्मी, २५ साउन । रेसुंगा नगरपालिकाले एक आर्थिक वर्षमा ९२ करोड रुपैयाँभन्दा बढीको विकास खर्च गरेको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी हालसम्मका उपलब्धी...
-
नेपाली काँग्रेस मुसिकोट नगर समितिद्वारा मुसिकोट नगरपालिकाको गतिविधिप्रति आपत्ति
१ वर्ष अगाडिगुल्मी २५ साउन । नेपाली कांग्रेस मुसिकोट नगर समितिले हालै नगरपालिकामा देखिएका केही गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नगर समितिले आईतबार प्रेस विज्ञप्ति मार्फत...


