१४ जेष्ठ २०८३, बिहीबार
समाचार
-
१८ औँ गणतन्त्र दिवसको अवसरमा चन्द्रकोटमा रक्तदान शिविर
१२ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी, १५ जेठ । चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा...
-
गुल्मीमा उखुजन्य पदार्थ उत्पादन गररे मनग्य आम्दानी गर्दै युवाहरु
१२ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी १४ जेठ । गुल्मी दिगामका कृषकहरु यतिबेला उखुजन्य पदार्थ उत्पादन गरेर मनग्य आम्दानी गर्न शुरु गरेका छन । छत्रकोट गाउँपालिका –४ दिगामका...
-
मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता
१२ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी, १४ जेठ । गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गो ओनो नगरपालिका बिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान गर्ने सम्झौता गरिएको छ...
-
गुल्मीको रूरूक्षेत्रमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिने
१२ महिना अगाडिरेसुङ्गा समाचारदाता गुल्मी, १५ जेठ । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकामो १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गुल्मी जिल्ला...
-
गुल्मीमा मोटर साईकल दुर्घटनामा परी युवकको मृत्यु
१ वर्ष अगाडिरेसुङ्गा सामाचारदाता गुल्मी, ५ जेठ । गुल्मीमा मोटर साईकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका...
-
गुल्मीदरबार पूर्ण खोप सुनिश्चितसंस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री पालिका घोषणा
१ वर्ष अगाडिगुल्मी, ४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ ।...
-
माछा मार्न गएका एक व्यक्ति मृत फेला
१ वर्ष अगाडिगुल्मी, ३० वैशाख । खोलामा माछा मार्न गएको अबस्थामा गुल्मीमा एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छत्रकोट गाउँपालिका –२ दाँइछाप बुटिलगाँउ...
-
पत्रकार महासंघ गुल्मीको स्थापना दिवसमा रक्त समूह पहिचान
१ वर्ष अगाडिगुल्मी, २६ वैशाख । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदरमुकाम तम्घासमा विविध कार्यक्रम गरि आफ्नो २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शुभकामना...
-
गुल्मी महोत्सवमा सान्तारानीको बेजोड प्रस्तुतीले दर्शक ततायो
१ वर्ष अगाडिगुल्मी, १३ वैशाख । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा गुल्मीको सदरमुका तम्घासमा सञ्चालन भएको दोश्रो गुल्मी महोत्सवको नबौं दिनमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।...
-
लायन्स क्लबद्वारा बिरामीहरुको लागि प्रतिक्षालय निर्माण
१ वर्ष अगाडिगल्मी, ९ वैशाख । गुल्मीकोे सदरमुकाम स्थीत आँखा उपचार केन्द्र तम्घासमा लायन्स क्लबको सहयोगमा प्रतिक्षालय निर्माण गर्न शुरु गरिएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५...

