२९ असार २०८३, सोमबार
समाचार
-
खोलामा डुबेर वालकको मृत्यु
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २ वैशाख । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक वालकको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ निवासी १५ वर्षीय राजेश...
-
गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकामा जिप दुर्घटनाहुँदा तीन जना घाईते हुनुभएको छ । जिल्लाको सत्यवती गाउँपालिकाबाट कालीगण्डकीको पुर्तीघाटतर्फ जाँदै गरेको लु...
-
गुल्मी जिल्ला समाज युकेद्वारा मृगौला पीडितलाई चार लाख भन्दा बढीको सहयोग
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २७ चैत । मृगौला पीडित गुल्मी चन्द्रकोटकी एक महिलालाई गुल्मी जिल्ला समाज युकेले चार लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ...
-
गुल्मीमा हराएको दुइ महिनापछि कुकुरले पुरूषको कङ्काल फेला पार्र्यो
१ वर्ष अगाडिगुल्मी, २६ चैत । गुल्मीमा एक जना पुरुषको कङ्काल फेला परेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–६ बेलपोखरा स्थीत ५५ वर्षीय रतन शाहीको कङ्काल फेला...
-
कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गनुपर्छ ः महामन्त्री थापा
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २६ चैत । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान सरकारले कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनु भएको छ । उहाँले...
-
गुल्मीको तम्घास–रिडी सडक एक महिनाका लागि बन्द हुने
१ वर्ष अगाडिगुल्मी, २३ चैत । मदन भण्डारी राजमार्ग अन्तरगत निर्माणाधिन गुल्मीको तम्घास–रिडी सडक एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकमा रुरुक्षेत्र गाउँपालिका अन्तरगत...
-
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
१ वर्ष अगाडिगुल्मी, २२ चैत । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ सय २१ मत...
-
गुल्मीमा राष्ट्रिय अनुसन्धान कार्यालयको भवन निर्माण
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २१ चैत । गुल्मीमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको नयाँ भवन निर्माण भएकोे छ । संघीय सरकारको दुई करोड तीन लाख रुपैयाँको लागतमा...
-
मुसिकोट नगरपालिकामा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान गठन
१ वर्ष अगाडिगुल्मी, १९ चैत । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा जिल्लाको मुसिकोट नगरपालिकामा मदनदीप घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । घिमिरे बन्धुहरुको...
-
नेपाली काँग्रेस गुल्मीद्वारा चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, १८ चैत । नेपाली काँग्रेस गुल्मीले यही चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनको...


