४ भाद्र २०८३, बिहीबार
मनोरञ्जन
-
“धर्म गरे तरिन्छ” भजन सार्वजनिक
१ वर्ष अगाडिगुल्मी, १९ साउन । परामानन्द गुरू महाराजको महिमा र भक्तिभावनामा समर्पित नयाँ भजन “धर्म गरे तरिन्छ” हालै सार्वजनिक गरिएको छ। धार्मिक चेतना र भक्तिभावलाई संगीतमार्फत...
-
गुल्मेली समाज जापानद्वारा वृहत तिज कार्यक्रमको आयोजना गरिने
१ वर्ष अगाडिजापान (टोकियो), २६ असार । जापान (टोकियो) २६ असार । हरितालिका तिजको अवसरमा गुल्मेली समाज जापानले २०८२ सालको तिज भव्य रूपमा मनाउने तयारी गरेको छ...
-
गुल्मीकी रबिना मिस्टर एण्ड मिस नेशनल नेपालको सिजन ४ को प्रतिस्पर्धीमा
१ वर्ष अगाडिगुल्मी, २१ वैशाख नेपालमा पछिल्लो समयमी सौन्दर्य प्रतियोगिता आयोजना गर्ने संख्या बढिरहेको छ । यसै सन्दर्भमा चौंथो संस्करणको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ प्रतियोगिता सनेत...
-
गुल्मी महोत्सवमा सान्तारानीको बेजोड प्रस्तुतीले दर्शक ततायो
१ वर्ष अगाडिगुल्मी, १३ वैशाख । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा गुल्मीको सदरमुका तम्घासमा सञ्चालन भएको दोश्रो गुल्मी महोत्सवको नबौं दिनमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।...
-
सुशीलाको पञ्चे बाजाको गीतमा ‘गुल्मी चन्द्रकोट’
२ वर्ष अगाडि’ अनिल खत्री ५ पुस, गुल्मी । धेरै जसो गीतहरु माया प्रेमका आउने गर्दछन् । लोक दोहोरी होस वा पञ्चे बाजाको गीत माया प्रेमकै कथा...
-
बैकुण्ठको ‘दुनियाँ जहर छ’ बोलको गीत बजारमा
२ वर्ष अगाडिगुल्मी, २५ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका निवासी हाल एनआरएनए चेक रिपब्लिकका अध्यक्ष बैकुण्ठ रायमाझीको ‘दुनियाँ जहर छ’ बोलको नयाँ गीतले हालै बजारमा आएको छ...
-
गायक रामचन्द्र चन्द विशेष सांगीतिक सांझ
२ वर्ष अगाडिरोग बाड्न सकिन्न, दुःख बाड्न सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक कार्यक्रम आज हुन लागेको छ । सांस्कृतिक संस्थान, जमलमा दिउसो...
-
४० वर्षपछि गुल्मीमा भैरव नाच प्रर्दशन
२ वर्ष अगाडिगुल्मी, ७ असोज । गुल्मीको सदरमुकाम तम्घासमा नेवारी संस्कृति र परम्परा अनुसार नचाईने ऐतिहासिक भैरव नाचको प्रर्दशन गरिएको छ । अर्घाखाँचीको ऐतिहासिक, धार्मिक एवं पौराणिक...
-
हराउँदै गएका तीजको मौलिक भाकाको संरक्षणमा नगरपािलका
२ वर्ष अगाडिगुल्मी २१ भदौ । पछिल्लो समयमा नेपाली नारीहरुको महाव पर्व हरितालिका (तिज) पर्वको अवशर पारेर बजारमा आएका धेरैजसो गीत र नृत्यहरु भड्किलो र उत्ताउला खालका...
-
रुरुक्षेत्र गाउपालिकाद्वारा तिज गीत प्रतियोगिता
२ वर्ष अगाडिगुल्मी, १८ भदौ । नेपाली नारीहरुको महाव पर्व हरितालिका तिज पर्वको अवशरमा रुरुक्षेत्र गाउँपालिकाद्वारा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरिएको छ । परम्परागत संस्कृतिको जर्गेना...


