१९ बैशाख २०८३, शनिबार
-
गुल्मीको तम्घास–रिडी सडक एक महिनाका लागि बन्द हुने
१ वर्ष अगाडिगुल्मी, २३ चैत । मदन भण्डारी राजमार्ग अन्तरगत निर्माणाधिन गुल्मीको तम्घास–रिडी सडक एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकमा रुरुक्षेत्र गाउँपालिका अन्तरगत...
-
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
१ वर्ष अगाडिगुल्मी, २२ चैत । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ सय २१ मत...
-
गुल्मीमा राष्ट्रिय अनुसन्धान कार्यालयको भवन निर्माण
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २१ चैत । गुल्मीमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको नयाँ भवन निर्माण भएकोे छ । संघीय सरकारको दुई करोड तीन लाख रुपैयाँको लागतमा...
-
मुसिकोट नगरपालिकामा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान गठन
१ वर्ष अगाडिगुल्मी, १९ चैत । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा जिल्लाको मुसिकोट नगरपालिकामा मदनदीप घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । घिमिरे बन्धुहरुको...
-
नेपाली काँग्रेस गुल्मीद्वारा चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, १८ चैत । नेपाली काँग्रेस गुल्मीले यही चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनको...
-
गुल्मी सेवा समाज युएईको छैठौं अधिबेशन सम्पन्न ,अध्यक्षमा जीवन सिंह ठकुरी निर्वाचित
१ वर्ष अगाडियुएई समाचारदाता गुल्मी सेवा समाज युएईको छैठौं महाधिबेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । "गुल्मी हो नाम, गुल्मेलीको शान रुरु र रेसुङ्गा हाम्रो पहिचान''...
-
स्थानीय सरकार जनताको असल अभिभाव हो ः भुसाल
१ वर्ष अगाडिगुल्मी, २२ फागुन । लुम्बिनी प्रदेशका प्रदेश सभा सदश्य डिल्लीराज भुसालले स्थानीय सरकार जनताको असल अभिभाव भएको बताउनु भएको छ । उहाँले जनताका ससाना समस्याहरु...
-
विविध कार्यक्रमहरु सहित मुसिकोट नगरपालिकाले मनायो आठौं स्थापना दिवश
१ वर्ष अगाडिगुल्मी, २२ फागुन । लुम्बिनी प्रदेशका प्रदेश सभा सदश्य डिल्लीराज भुसालले स्थानीय सरकार जनताको असल अभिभाव भएको बताउनु भएको छ । उहाँले जनताका ससाना समस्याहरु...
-
पोषण सुधारका लागि रेसुंगा होमस्टेमा छ लाख भन्दा बढीका कुखुरा बितरण
१ वर्ष अगाडिजनार्दन घिमिरे गुल्मी, २१ फागुन । गुल्मीको रेसुंगा नगरपालिका –१३ अन्र्तगत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुराहरु बितरण गरिएको छ ।...
-
सात करोड भन्दा बढीको लगानीमा मालिकाले बनायो प्रशासनीक भवन
१ वर्ष अगाडिगुल्मी, ४ फागुन । गुल्मीको मालीका गाउँपालिकामा नयाँ प्रशासनीक भवन निर्माण भएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार...

