१९ बैशाख २०८३, शनिबार
-
जिल्लामा अब्बल बन्दै साना किसान कृषि सहकारी संस्था
१ वर्ष अगाडिगुल्मी, ९ मंसिर । पछिल्लो समयमा देशमा केही सहकारीहरुले रकम अवचलन गरि नागरिकहरुमा नकारात्मक सन्देश प्रबाह गर्दै गरेको अबस्थामा गुल्मीको साना किसान कृषि सहकारी संस्थाले...
-
अख्तियारमा गुल्मीका ६० उजुरी दर्ता २५ वटा अझै छानबिनमा
१ वर्ष अगाडिगुल्मी, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका ६० वटा उजुरी दर्ता भएका छन । अख्तियार बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका...
-
कर दिवस सप्ताहमा वक्तिृत्वकला प्रतियोगिता
१ वर्ष अगाडिगुल्मी, ७ मङ्सिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । करदाता सेवा कार्यालय गुल्मीले कर सप्ताहको...
-
गुल्मीमा उत्कृष्ट १५ जना करदाताहरुलाई सम्मान
१ वर्ष अगाडिगुल्मी, ७ मङ्सिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको छ । १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह –२०८१...
-
गुल्मीका कृषक अर्यालद्वारा १ सय रोपनी क्षेत्रफलमा ३ सय मुरी भन्दा धेरै धान उत्पादन
१ वर्ष अगाडिगुल्मी, ५ मंसिर । गुल्मीमा एउटा कृषकले आफ्नै मेहनतमा सबै भन्दा धेरै धान उत्पादन गरेर यतिबेला जिल्लादेखि बाहिरसम्म चर्चा कमाएका छन । जिल्लाको धुर्कोट गाउँपालिका–६...
-
कालीगण्डकीमा निःशुल्क आँखा शिविरमा ११ सय भन्दा बढीले सेवा लिए
१ वर्ष अगाडिगुल्मी, ५ मंसिर । गुल्मी, गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकलाइ लक्षित गरि निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र...
-
सार्वजनिक बिदाको दिन पनि गुल्मी अस्पतालमा सेवा सुचारु
१ वर्ष अगाडिअनिल खत्री ३ मंसिर, गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही...
-
सार्वजनिक बिदाले नागरिकलाई सास्ती
१ वर्ष अगाडिअनिल खत्री ३ मंसिर, गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही...
-
गुल्मी मुसिकोट १ को वडाअध्यक्ष पदका लागि ८ जनाको मनोनयन
१ वर्ष अगाडिअनिल खत्री २ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडाअध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । ५ जना राजनितिक...
-
उप निर्वाचनमा मुसिकोटमा ८ जनाको मनोनयन दर्ता
१ वर्ष अगाडिगुल्मी २ मंशिर । यही मङ्सिर १६ गते हुनगइरहेको उप निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं - १ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेद्बारी दर्ता...

