१९ बैशाख २०८३, शनिबार
-
बक्सिङ खेलाडी स्वर्गीय रानाको स्मृतीमा शालिक निर्माण
१ वर्ष अगाडिगुल्मी, ५ पुस । दक्षिण एसियाली बक्सिङ खेलमा २ स्वर्ण र एक रजत पदक विजेता दल बहादुर रानाको स्मृतीमा शालिक निर्माण गरिएको छ । रेसुङ्गा...
-
सुशीलाको पञ्चे बाजाको गीतमा ‘गुल्मी चन्द्रकोट’
१ वर्ष अगाडि’ अनिल खत्री ५ पुस, गुल्मी । धेरै जसो गीतहरु माया प्रेमका आउने गर्दछन् । लोक दोहोरी होस वा पञ्चे बाजाको गीत माया प्रेमकै कथा...
-
मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्वारा प्रशासनलाई फर्निचर सहयोग
१ वर्ष अगाडिफाउण्डेसनद्वारा प्रशासनलाई फर्निचर सहयोग जनार्दन घिमिरे गुल्मी, ३ पुस । समाजमा एउटा पुरानो उक्ति छ ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन’ भन्ने ।...
-
गुल्मीको इस्मामा साँध सिमानाको रिसीबीमा छिमेकीले गरे महिलाको हत्या
१ वर्ष अगाडिगुल्मी, ३ पुस । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा महिला हत्याको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । इस्मा गाउँपालिका–४ अन्तरगत हुलकी ५० बर्षीया मिना दर्लामीको...
-
सामाजिक उत्तरदायित्व बहन गर्दै जन्मदिन मनाउने क्रम बढदै
१ वर्ष अगाडिगुल्मी पुस ३, पछिल्लो समय सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो जन्मदिन मनाउने परम्परा बढ्न थालेको छ। । रेसुङ्गा नगरपालिका वार्ड नं ८ निवासी शारदा पाण्डेले...
-
गुल्मीको इस्माको हुलमा महिला मृत फेला
१ वर्ष अगाडिअनिल खत्री १ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । हुल स्थित उपल्लो गहते...
-
मुसिकोट उद्योग वाणिज्य संघद्वारा आउँदो पुस १२ देखि २१ सम्म दोश्रो मुसिकोट महोत्सव गरिने
१ वर्ष अगाडिगुल्मी, २१ मंसिर । गुल्मीको मुसिकोट नगरपालिकामा दोस्रो मुसिकोट महोत्सव सञ्चालन गरिने भएको छ । कृषि, पर्यटन एवं साँस्कृतिक क्षेत्रको विकासका लागि मुसिकोट उद्योग वाणिज्य...
-
गुल्मी अस्पताललाई ब्लाङकेट हस्तान्तरण
१ वर्ष अगाडिगुल्मी, २० मंसिर, ः गुल्मी अस्पतालमा रहेका बिरामीहरुको सहजताका लागि ब्लाङ्केट हस्तान्तरण गरिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सञ्जाल मार्फत...
-
कालीगण्डकी कोरिडोर सडक एक साता बन्द हुने
१ वर्ष अगाडिगुल्मी, १८ मंसिर । कालीगण्डकी कोरिडोर सडकमा एक साताकालागि सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर सडक योजना अन्र्तगत गुल्मीको हर्मिचौरदेखि बाग्लुङ्गको बलेवा...
-
गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी
१ वर्ष अगाडिगुल्मी, १७ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उमेद्वार आनन्द श्रेष्ठले विजयी हुनुभएको छ । आईतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले ११ सय...

